खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बनाउँछ ः प्रमुख पौडेल

पर्वत, – जिल्ला ह्याण्डबल संघ पर्वतको प्रथम साधारणसभा कुश्मामा सम्पन्न भएको छ । ह्याण्डबल खेलको माध्यमबाट जिल्लाको खेल क्षेत्रलाई अघि बढाउने उद्देश्यले स्थापना भएको जिल्ला ह्याण्डबल संघको साधारणसभाले पुनः राजेन्द्र पहाडीको अध्यक्षतामा नयाँ जिल्ला...

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई- मुटुरोगबाट बच्नका लागि यस्तो सल्लाह दिनुहुन्छ -एकपटक पढौ, (भिडियो सहित)

  पर्वत– नेपालमा दिन प्रतिदिन मुटरोगका बिरामीहरु बढ्दै गइरहेका छन् । कुल जनसंख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्यांक देखिन्छ ।भने जन्मजात मुटुरोगीको संख्या १ प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा...

शिक्षक बचत तथा ऋण सहकारीको छैटौ साधारणसभा सम्पन्न

पर्वत–पर्वतका शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुको संस्था शिक्षक बचत तथा ऋण सहकारी संस्थाको छैटौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई सम्वोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दिय उपाध्यक्ष जंगबहादुर गर्बुजाले शिक्षकहरु आफनो पेशाबाट भएको...

नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा जेष्ठ नागरिक आश्रमलाई सहयोग र जलजलाका बाढिपिडितका घर बनाइदिने सम्झौता

पर्वत ः मोदीबेनीमा सञ्चालित जेष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले रु.एक लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम...

फलेवास नगरपालिका अब सार्वजनिक भवनमा

पर्वत । भाडामा बस्दै आएको फलेवास नगरपालिकाले शुक्रबारदेखि सार्वजनिक भवनबाट सेवा दिन शुरु गरेको छ । फलेवास सिंचाई आयोजनाको प्रयोग विहिन भवनलाई मर्मत गरि नगरपालिकाले आफ्नो कार्यालय बनाएर सेवा शुरु गरेको...

साप्ताहिक रुपमा जिल्ला अस्पतालको सरसफाई गर्दै पर्वत प्रहरी

पर्वत :- जिल्ला अस्पतालको सरसफाईमा कार्यालयमा कार्यरत जनशक्तिको अभाव भएपछि जिल्ला प्रहरी कार्यालयले विभिन्न निकायको साझेदारीमा साप्ताहिक रुपमा सरसफाई गर्न थालेको छ । समुदाय प्रहरी साझेदारी र्काक्रम अन्तर्गत विगत दुई सातादेखि अस्पताल...

दिउँसै गोली चल्यो, हतियारधारी एक पक्राउ

काठमाडौं – हतियारधारी ब्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरीले गोली चलाएको छ । गोली लागि सिरहा नगरपालिका, ९ का २९ वर्षीय प्रमोद यादव घाईते भएका छन् । यादवको दाहिने हातमा एक राउण्ड गोली...

विकासप्रतिको जनआकाङ्क्षा बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै विकासप्रतिका जनताका आकाङ्क्षा बढेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कालमा उहाँले राजनीतिक परिवर्तनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधानजस्ता ऐतिहासिक उपलब्धि...

बस दुर्घटनामा मृतक र घाईतेलाई जलजलाले किरीया र उपचार खर्च दिने

पर्वत– ः बिहीवार भएको बस दुर्घटनामा परी मृत्यु भएका यात्रुका परिवार र घाईतेलाई पर्वतको जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । मृतकका परिवारलाई किरीया खर्च स्वरुप रु १५ हजार र घाईतेको परिवारलाई...

गाउँपालिका अध्यक्ष मल्लको क्रसर उद्योगमा प्रहरी, प्रहरीले हस्तक्षेप गरेको मल्लको आरोप (भिडियो सहित)

पर्वत–शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहदुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्वजनिक गरे । भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप गरेको...