पर्वतको कुश्मालाई पर्यटनको इपिसेन्टर बनाउँछौ ः मन्त्री लम्साल
पर्वत,ः गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत सदरमुकाम कुश्माबजारलाई पर्यटनको इपिसेन्टरको रुपमा विकास गरिने बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि सवैभन्दा नजिकको दुरिमा रहेको पर्वत सदरमुकाम...
गुप्तेश्वरका विद्यार्थीहरुलेनै गरे क्याम्पसको पुस्तककालयलाई पुस्तक हस्तान्तरण
पर्वत–नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखि क्याम्पस ईकाईले क्याम्प्सको पुस्तकालयलाई एक सय ५० थान पुस्तक हस्तान्तरण गरेका छन् । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले सहज रुपमा पठन पठान गर्न पाउन भन्ने उद्धेश्यले विभिन्न उपयोगी...
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल
काठमाडौँ, : संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल,...
२० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार हुँदा यसरी बच्यो धेरैको ज्यान
पर्वत /धेरै सडक दुर्घटनाहरुमा समयमा उद्दार नहुँदा घटनास्थलमा नै घाइतेहरुको ज्यान जाने गर्दछ । तर पर्वतको कुस्मा नगरपालिका – १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा २० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार गरेर अस्पताल पु¥याइएको...
डिभीजन बन कार्यालय पर्वतका यस्ता छन् कार्यक्रमहरु, हेर्नुहोस् तपाईले पनि लाभ लिन सक्नुहुनेछ (भिडीयोसहित)
पर्वत– गण्डकी प्रदेश सरकार अन्तर्गत स्थापना भएको डिभीजन बन कार्यालयले चालु आर्थिक वर्षका कार्यक्रमहरु धमाधम कार्यान्वयनको चरणमा अघि बढेको जनाएको छ । आर्थिक वर्षको शुरु भएको तीन÷चार महिनापछि संचालनमा आएको कार्यालयले लक्षित...
आफ्नै घरको पेटीमा बस्दापनि अठ्यायो ट्याक्टरले, मिलनचोककी पौडेलको मृत्यु
पर्वत ः ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ । ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा...









