सवारी चापले साँघुरिँदै
गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव
आएको छ। चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको
उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ। गण्डकी प्रदेश सरकारले
चक्रपथको...
व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना
पोखरा, : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि...
संवैधानिक परिषद्को निर्णयबारे काङ्ग्रेसमा छलफल
काठमाडौँ, ः नेपाली काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठकले गरेको निर्णय लोकतान्त्रिक संस्कृतिविपरीत भएको जनाएको छ । आज शुरु भएको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकका...
नेकपाद्वारा पूर्व उपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यलाभको कामना
काठमाडौँ, १० माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ...
कर्मचारी होसियार ! कार्यालयमा छड्के निरिक्षण गर्दै पर्वत प्रशासन
पर्वत । पर्वतका सरकारी कार्यालयहरुको काम काज र कर्मचारीहरुको उपस्थिति र अवस्थाका बारेमा जानकारी लिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय पर्वतले छड्के अनुगमन थालेको छ । सरकारी कार्यालयहरुको कागको...
नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने प्रम ओलीको चाहना
डाभोस, – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताउनुभएको छ । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको...
काङ्ग्रेस बैठक आज बस्दै ः नेविसङ्घ बारे निर्णय लिने
काठमाडौँ, ः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ । बैठकमा पदावधि समाप्त भएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्धारा मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर मालढुंगा दुर्घटनाका घाईतेसँग भेटघाट
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मालढुंगा बस दुघर्टनाका घाईतेहरूलाई मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर भेट्नुभएको छ । मणिपालमा रहेका १० जना घाईतेको स्वास्थ अबस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो । सो अवसरमा...
पर्वतको जलजलामा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु
जलजला – जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ ।
जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका...
कालिगण्डकी थुनियो
९ माघ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ ।
बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको २/३ सय मिटर जमिन भासिएर नदी...