धौलागिरी पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्रीले राखे प्रदेश बिकाशको यस्तो मोडालिटी

म्याग्दी, माघ १३ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताउनुभएको छ । म्याग्दीको मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौँ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास...

कृषि क्षेत्रमा नमुना काम, एक करोडको लगानीमा कटुवाचौपारीमा एकीकृत कृषि फार्म शुरु

पर्वत- एक करोडको लागतमा निर्माण हुनलागेको कृषि फर्मको भवन शिलन्यास गरिएको छ । राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्थाको कुखुरा फर्म शिलान्यास गरीएको हो । ...

म्याग्दी पुगेर मुख्यमन्त्री गुरुङले भने -‘जीवनस्तर सुधारमा प्रदेश सरकारको प्राथमिकता’

म्याग्दी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताउनुभएको छ । स्थानीय मुनामा आज...

अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति

काठमाडाैं – सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध...

‘विहुँकोेटे साईलो’को सालैजो वोलको गीत ‘जन्मेको गाउँ’ को अडियो सार्वजानिक

बागलुङ, १३ माघ – बागलुङे कलाकार गायक प्रेम श्रीस मगर ‘विहुँकोेटे साईलो’ ले आफ्नै स्वरमा तयार पारिएकोको बागलुङको पुरानो संस्कृति झल्काउने सालैजो वोलको ‘जन्मेको गाउँ’ गीतको अडियो सार्वजानिक भएको छ । गण्डकी प्रदेशका उद्योग,...

कुश्मामा सञ्चालित महायज्ञमा भक्तजनको घुँईचो, हालसम्म तीस लाख भन्दा बढि संकलन

पर्वत । राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलिरहेको महायज्ञमा आजसम्म झण्डै ३० लाख संकलन भएको छ ।  यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि  श्रीमद् भागवत ज्ञान महायज्ञ...

मनकारी आर्थरडाँडाखर्के गुरुङहरु, निजी लगानीमा बिद्यालयमा खुल्ला मञ्च

पर्वत /पर्वतको कुस्मा नगरपालिका वडा नं १४ डाडाँखर्क गाउँको एक परिवारले निजी लगानीमा स्थानिय बिद्यालयमा खुल्ला मञ्च निर्माण गर्ने भएका छन ।कुस्मा नगरपालिका वडा नं १४ डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालयमा स्व. मेजर धनबहादुर गुरुङ्ग...

पर्वतको पकुवामा चौथो महोत्सव, खेलकुद र सांगितिक कार्यक्रमको रमाईलो

पर्वत : पर्वतको कुश्मा नगरपालिका ११ पकुवामा रहेको पकूवा यूवा क्लबको आयोजनामा बृहद खेलकुद तथा चौथो पकुवा महोत्सव २०७५ आजदेखि शुरु भएको छ । बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु सहित भलिबल प्रतियोगिता मुख्य आकर्ष रहेको महोत्सवको...

बागलुङको बिहुँ पुगेर पर्यटन मन्त्री लम्सालले भने -‘नेचर र कल्चरको प्रयोग गरौं’

बागलुङ – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले देशको ‘नेचर र कल्चर’ लाई प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् । प्रकृतिले भरीपुर्ण रहेको नेपालमा कला र संकृति समेत कयौं रहेकाले...

अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तुल्याउने प्रयत्नमा नेपाललाई सफलता

काठमाडौँ, ः प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिवसीय स्वीट्जरल्याण्ड भ्रमण देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तुल्याउन सफल भएको छ । विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्राध्यापक क्लाउस स्वाबको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...