काठमाडौं । चल्तीका पदमार्गहरू मोटर बाटोका कारण संकटमा परेपछि विकल्पका रूपमा नयाँ वैकल्पिक पदमार्गहरूको खोजी शुरू गरिएको छ । पर्यटन क्षेत्रसँग सम्बद्ध ट्रेकिङ संस्था तथा व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको सहकार्यमा वैकल्पिक पदमार्गको खोजी शुरू गरेका...
पर्वतको प्रसिद्ध मोदीबेनीमा दुई करोडको अक्षयकोष
पर्वत । पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र मोदीबेनीमा जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि दुई करोड रुपैयाँको अक्षयकोष बनाईने भएको छ । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा अक्षयकोष...
२० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै, बोल्नै नसक्ने अवस्थामा
काठमाडौं : आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई...
नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज
काठमाडौं : युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई चार विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले सिरिज २-१ ले जितेको हो। नेपालको...
फेवातालकाे अाकार बढाउने अभियान शुरु ।।
१४ माघ, पोखरा ।
फेवातालको आकार बढाउने अभियान सुरु भएकाे छ। डोजरको सहायताले खहरे स्थित तालमा जमेको माटो हटाउन साेमबार देखि सुरु गरिएको हो । अहिलेलाई करिब ४ रोपनी...
दीपक मनाङेले लिए सपथ
मनाङ जिल्लाकाे ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।
सपथ खाए लगत्तै...
मुस्ताङमा हिमपात ः थासाङमा न विद्युत् न सञ्चार
मुस्ताङ,: हिमाली जिल्ला मुस्ताङको उप्पलो मुस्ताङ, लेते, कैशाङ र मुक्तिनाथ क्षेत्रमा पुन हिउँ परेको छ । एक सातादेखि थासाङ गाउँपालिकामा हिउँ पर्न शुरु भएको ...
स्थानीयको अबरोधले मध्यमोदीको निर्माणकार्य ठप्प, यस्ता छन् माग
पर्वत — निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङमा विस्फोट गराउँदा घरमा क्षति पुगेकाले पुनर्वास गराउनु पर्ने माग स्थानीयले राखेका छन् । क्षतिबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनले भने सुरुङमा विस्फोटले मात्र घरमा क्षति नपुर्याएको जनाएको छ । सुरुङमा...
विद्यार्थी नेता शिशिरले यसरी मनाए आफ्नो जन्मदिन
पर्वत–नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्यापसका ईकाई सभापति तथा नेविसंघका जिल्ला सदस्य शिशिर पौडेलले आप्mनो २६ औँ जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । उहाँले कुश्मा नगरपालिका १ पाङको मालढुंगामा...
कुश्मामा सञ्चालित महायज्ञको आज अन्तिम दिन, आज मन फुकाएर दान गरौ
पर्वत–राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलिरहेको महायज्ञमा आजसम्म झण्डै ४५ लाख रुपैयाँ संकलन भएको छ । यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि श्रीमद् भागवत...