मध्यमोदी जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माणकै क्रममा घरहरु चर्किएको होत ? भुगर्वबिद यसो भन्छन् ।

माधब पाजुली,पर्वत पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनाको सुरुङ्ग निर्माणका क्रममा बम विस्फोट गर्दा करिब ६० घरधुरीमा असर पु¥याएको भन्दै स्थानियवासी निकै आक्रोशित बनेका छन् । निर्माणाधिन जलविद्युत...

काम नगर्ने छुट कसैलाई छैन,काम नगरे सहिदहरुको रगतले पोल्छःमन्त्री लम्साल

तनहुँ तनहुँको घिरिङ गाँउपालिकाले सहिद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । सहिद दिवसका अवसरमा गाँउपालिकाले गाँउपािलका भित्रका ८ जना सहिद परिवारका सदस्यहर लाई सम्मान गरेको हो । सहिद परिवारका सदस्यहरुलाई...

अरु देशमा मजदुरले हड्ताल गर्छन्, हाम्रो देशमा डाक्टर र जागिरवाला–ओली

काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीको आन्दोलनप्रति कटाक्ष गरेका छन् । साथै सामायोजनका विषयमा कर्मचारीहरुले गरेको आन्दोलनप्रति पनि कटाक्ष गरेका छन् । बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

घरभित्र किशोरीको शव फेला, बुवा पक्राउ,आमा फरार

राजविराज : सप्तरीमा एक किशोरीको शव अर्धनग्न अवस्थामा फेला परेको छ। सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको शव उनकै घरभित्र सोमबार राति फेला परेपछि सप्तरी प्रहरीले मृतकका बुवालाई पक्राउ गरेको छ। बडहीको...

धौलागिरिका एकमात्र शहिद गोविन्दनाथलाई सम्झिने एक्ला भाईमात्रै, ‘शहिदप्रति अपमान भयो’

पर्वत ः आज माघ १६ गते । राष्ट्रिय शहिद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । तर पर्वतमा भने शहिद दिवसको अवसरमा कुनैपनि कार्यक्रम हुन सकेन । गत वर्षसम्म यस...

अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरमा रहेकाे शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले देशमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको...

आज शहीद दिवस प्रजान्त्रका लागि प्राण आहुती दिने वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मनाइँदै

काठमाडौं : प्रजान्त्रका लागि प्राण आहुती दिने वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते शहीद दिवस मनाइँदैछ। कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी...

कांग्रेसको माग सम्बोधन, सरकारले दुवै अस्पताल संघमा ल्यायो

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ ।  स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला...

यसरी गरिँदै छ कुश्माबजारका सडक कालोपत्रे

पर्वत– पर्वत सदरमुकाम कुस्माबजार भित्रका सवैजसो सडकहरु आगामी दुई बर्ष भित्रमा कालोपत्रे हुने भएका छन । प्रदेश नं. ४ को सरकारले कुश्मालाई स्याटेलाईट सिटीको रुपमा विकास गर्ने तयारी गरेकै बेला कुश्माबजारको सवै सडक कालोपत्रे...

सरकारले घोषणा गर्‍याे २८ सय ७ सुरक्षाकर्मीलाई शहीद

काठमाडौं । सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा...