साहित्यकार भुसालको ‘परदेशमा झरेको फुल’ हेम–सरस्वति प्रतिष्ठानबाट पुरस्कृत

पर्वत– पर्वतका युवा साहित्यकार दिनेश भुसालले लेखेको ‘परदेशमा झरेको फुल’ उपन्यासलाई हेम–सरस्वती प्रतिष्ठानले पुरस्कृत गरेको छ । गैह्र आवासिय नेपाली संघको युरोप सहसंयोजक तथा भाषा...

पर्वतको पिपलटारी पुगेर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने ‘प्रविधियुक्त शिक्षाको विस्तार गर्नुपर्छ’

पर्वत ः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको युगमा प्रविधियुक्त शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै...

सिमसार दिवसका अवसरमा वन मन्त्रीले गरे फेवाताल सरसफाई

माधब पराजुली,पोखरा विश्व सिमसार दिवसका अवसरमा फेवाताल किनारामा बृहत् रुपमा सरसफाई गरिएको छ । पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको आयोजनामा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा...

पोखरामा नेविसंघले सरकारी गाडी जलायो,५ पक्राउ

पोखरा, माघ १९ । पोखरामा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान नेविसंघले शनिवार बिहान जलाईएको हो । पोखरा महानगरको...

नेकपा सरकारले मजदुरलाई माथि उठाउँदै , श्रमको सम्मानका लागि देशव्यापी अभियानको तयारी

काठमाडौँ । सरकारले श्रमको सम्मान गर्ने परिपार्टीको विकास गर्दै आन्तरिक श्रम बजारमा प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिने उपायबारे उद्यमीसँगको छलफलाई तीब्रता दिएको छ । श्रमलाई सम्मान नगर्ने परिपाटी बढ्दै गएको अवस्थामा...

चिकित्सा शिक्षा विधेयक ः डा केसीलाई सम्झाउँदै सरकार

काठमाडौँ–ः राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । ...

पर्वत आएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने -‘सहमतिमै अबरुद्ध संसद सुचारु हुन्छ’

पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राजनैतिक दलहरुका बिचमा सहमतिमै अबरुद्ध संसद सुचारु हुने बिश्वास ब्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको स्थानिय तहको समिक्षा...

अन्तत थाके डा. केसी, अनसन तोड्ने निर्णय

काठमाडौं । अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार...

नेकपाको आयोजनामा कुश्मा नगर स्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत- नेकपा कुश्मा नगर कमिटिको आयोजनामा कुश्मा नगर स्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।पार्टी एकता पछि नेकपाका केन्द्र तथा जिल्ला तहका गतिविधि र पार्टीका आगामी कार्यदिशा, निति र बिचारका बारेमा प्रशिक्षण...

पर्वतको ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी योजनामा पानी उपभोगको विषयमा विवाद चुलियो

पर्वत : कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी  आयोजनाको पानी उपभोग गर्ने विषयमा विवाद भएको छ।   उपभोक्ता समितिका अध्यक्ष निलाकण्ठ लामिछाने र कर्मचारी अर्जुन पौडलसहितका केही व्यक्तिहरुले उपभोक्तालाई जानकारी नगराइकनै गएको ७ गतेबाट...