पर्वतको कुश्मामा आइपुगेका जुम्लेली बा दलबहादुर भन्छन् ‘जो मुन्छे धेरै हिँड्न्या हो, उही मुन्छे धेरै बाँच्न्या हो’

पर्वत : पिठ्युँमा झोला, हातमा जिम्बु, नङकट, ग्रहअनुसारका औँठी, बाला, माला र पोते लिएका फुलेका दाह्री अनि फुलेकै कपालमा नमिलाई लगाइएको ढाका टोपी। यही स्वरूपमा आएका एक वृद्ध सदरमुकाम कुश्मामा रहेको नारायण माविको प्रांगणमा छिरे।...

यसकारण ढिलाई भैरहेको छ नेकपाको तल्लो तहको एकता, कार्यदलमै सहमति नहुँदा अन्योलमा

काठमाडौँ,–ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ । लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय...

कुस्मा नगरपालिकाको औषधी खरिद टेण्डरमा मिलेमतो, ब्यबसायीलाई कब्जामा राखेर फर्म बुझाउन रोक

पर्वत– पर्वतको कुस्मा नगरपालिकामा औषधी खरिद सम्बन्धी टेण्डरमा मिलेमतो भएको छ । टेण्डर दर्ता गर्न आएका ब्यबसायीलाई कब्जामा लिएर मिलेमतोमा तीन वटा मात्रै फर्म दर्ता गरिएको हो । ...

उपभोक्ताको स्वास्थ्यमा यस्तो चरम लापरवाहि, कुश्माबजारमा चामलको बोरामा युरिया मल

पर्वत–पर्वत सदरमुकाम कुश्माबजारमा चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट...

पर्वत आएका काँग्रेस नेता आङ्देम्बे भन्छन् ‘सरकारका गलत कामका बिरुद्ध निरन्तर सडक संघर्ष’

माया अधिकारी पर्वत–ः नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले सरकारका गलत र जनविरोधी गतिविधिका बिरुद्ध नेपाली काँग्रेसले निरन्तर सडक संघर्ष गर्ने बताउनुभएको छ । मंगलवार विहान नेपाली काँग्रेस...

पर्वतका सातै स्थानिय तहको गुनासो -‘केन्द्र र प्रदेशले हातखुट्टा बाँधे’

पर्वत /संघ र प्रदेश सरकारको हस्तक्षेपका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको पर्वतका स्थानिय तहले गुनासो गरेका छन । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा बोल्ने पर्वतका सात वटै स्थानिय...

दक्षिण पर्वतको पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने

पर्वत – पर्वत पैंयुखोला हाइड्रोपावर कम्पनी प्रालि र सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सिद्धार्थ बैंक र गरिमा विकास बैंकको संयुक्त लगानीमा पर्वतस्थित ३.५ मेगावाटको सेतीखोला साना जलविद्युत् आयोजना विकास गर्न लगानी...

हेर्नुहोस् पर्वतका सिडीओका नमुना काम पर्वतका सिडीओ ढकालको पहलमा बिचल्लीमा परेका तीन बालकलाई जग्गा प्रदान

पर्वत– प्रमुख जिल्ला अधिकारीले दैनिक रुपमा जिल्लाको शान्ति सुरक्षा देखि नागरिकता, राहदानी सम्मका काम सम्पादन गर्छन । आफ्नो काम यतिमा मात्रै सिमित राखेर बसेका छैनन पर्वतका प्रजिअ गुरुदत्त ढकाल । ढकालले बाबुको...

पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन

पर्वत– जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो ।...

सडकमा यसरी उत्रियो पर्वत काँग्रेस, प्रतिपक्षिलाई कमजोर नठान्न काँग्रेस नेता बलायरको चेतावनी

माया अधिकारी पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ । नेपाली काँग्रेस पर्वतले आयोजना गरेको...