पोखरा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । शुक्रवार नेकपा गण्डकी प्रदेशका ईन्चार्ज पृथ्वी सुव्बा गुरुङले प्रदेश कमिटिका १८७ जना सदस्यहरुलाई एकै साथ पार्टी र जनताका लागि...
गण्डकी प्रदेश बजार अनुगमन निर्देशिका तयार पार्दै प्रदेश सरकार,पहिलो छलफल पर्वतमा
माधब पराजुली,पोखरा गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश बजार अनुगमन निर्देशिका २०७५ तयार पार्न लागेको छ । उपभोक्ताको हक हित तथा संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन तथा बस्तु वा सेवाको आपुर्ती व्यवस्था,मुल्य गुणस्तर शुद्धता...
कुश्मामा रक्तदान सम्पन्न, जनप्रतिनिधि र सञ्चारकर्मीले गरे रगत दान
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान नै जीवन दान भन्ने मुल...
आज बिहानैदेखि अधिकांश ठाउँमा पानी पर्दै, हिमपहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह
पर्वत – आज बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
गण्डकी प्रदेश स्तरिय महिला महोत्सवको तयारी पुरा, आज रक्तदान कार्यक्रम
पर्वत– ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव शुरु हुनु एक दिन अगाडि आज बिहान रेडियो दिदी बहिनीको आयोजनामा रक्तदान कार्यक्रम राखिएको छ । भोली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले औपचारिक रुपमा महोत्सवको उद्घाटन...
तपाई मकै खेती गर्दै हुनुहुन्छ ? मकैको बिऊ लिन फलेवास नगरपालिका जानुहोस्
पर्वत– पर्वतको फलेवास नगरपालिकाले नगरभित्रका कृषकहरुलाई आवश्यक पर्ने मकैको बीउ बितरणको लागि सूचना प्रकासन गरेको छ । नगर क्षेत्रभित्र रहेको मकैका पकेट क्षेत्र तथा ब्लकहरुमा मकै खेती गर्ने कृषकहरुले सम्बन्धित वडामा आप्mनो माग...
जिल्ला सभापतिलाई दिएको वचनबाट किन पछि हटे देउवा !
काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक सकिन लागेका बेला जिल्ला सभापतिहरूले पार्टीसमक्ष दुई प्रस्ताव अघि सारे। उनीहरूले महासमितिमा भाग लिन केन्द्रीय सदस्यहरूले पनि तल्लै तहबाट आउनुपर्ने र समानुपातिकको सूचीमा एकपटक अवसर पाएकालाई अर्को पटकदेखि दिन नहुने...
गण्डकीका पर्यटन मन्त्री लम्साल भन्नुहुन्छ : ‘सवैखाले शिक्षाबाट प्रदेशलाई आत्मनिर्भर बनाउँछौ ‘
पर्वत–गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले अब कुनैपनि शिक्षाका लागि प्रदेश बाहिर जानुपर्ने अवस्था नआउने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर उच्च...
गण्डकीमा विज्ञान प्रतिष्ठान स्थापनाका लागि मन्त्रालयले अध्ययन थाल्यो,समितिको अध्यक्षमा पर्वतका पाण्डे
पोखरा
प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रारभ्कि अध्ययन थाल्ने भएको छ । मन्त्रालयले प्रतिष्ठान स्थापनाका लागि नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टा सँग सहकार्य गर्ने भएको...
अस्थायीको परीक्षामा स्थायी शिक्षक !
काठमाडौं : सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार...