गण्डकीका पर्यटन मन्त्री लम्साल भन्छन् ‘अब गण्डकी प्रदेशका सवै स्थानीय तहका सुविधा सम्पन्न भवन’

पर्वत– गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहहरु रहेका छन् । ११ जिल्लामा रहेका अधिकांस स्थानीय तहहरु अहिले भाडाको घरमा संचालन हुँदै आएका छन् । थोरै स्थानीय तहमात्रै सरकारी भवनमा संचालन भैरहेका बेला गण्डकी...

हेर्नुहोस् दुर्घटनामा पर्न लागेका यि ८ वटा गाडि जोगायो पर्वत ट्राफिकले

पर्वत– सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पवतले आज सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरेको छ । आज बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म...

आज टुंगिएला त पार्टी एकता ? नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ, –ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो...

पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे घुम्न किन जाने ? यस्ता छन् मुलुककै नमुना आकर्षणहरु

पर्वत — कास्की, स्याङ्जा र पर्वत जिल्लाको सीमा उचाइ २ हजार ५ सय १७ मिटरमा अवस्थित छ— पञ्चासे ।वरपरका लेक–बोसीमा लहराउने सुनजस्तै पहेंला धानबारी, फेरि सुनजस्तै देखिने पाकिरहेकाविशाल सुन्तलाका बगँैचा र हराभरा पाखा–पखेराले...

जलजलाको लेकफाँटमा स्वास्थ्य शिविर, ६ सय जनाको उपचार

पर्वत–जलजला गाउँपालिका ५ लेकफाँटको ग्रामप्रकाश माविमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा युनिटी चौतारी र लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा शनिबार सञ्चालन भएको शिविरमा स्वास्थ्य परिक्षण,...

अब टेन्सन नलिनुहोस् पर्वतका सबै गाउँमा थ्रीजी इन्टरनेट

पर्वत — कुनै बेला आफन्तसँग कुरा गर्नुपर्दा रूखका टुप्पा र अग्ला डाँडामा पुगेर मोबाइलको नेटवर्क खोज्ने फलेबास–३ मासखेतका कृष्णप्रसाद सापकोटा अहिले घरैबाट विदेशमा रहेका आफन्तसँग भिडियोमा कुरा गर्छन् । महाशिला–२ भोक्सिङका जितबहादुर गुरुङलाई पनि अहिले...

गुल्मीमा जीप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका- ८ स्थित वामी मैदानबाट वामीटक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ।सोही दुर्घटनामा दुईजना घाइते भएका छन्। आइतबार दिउँसो ग १ च ८३५७ नम्बरको जीप दुर्घटनामा परी दुईजनाको...

डा. केसीको अनशन अन्त्य भएपछि कांग्रेसले आज संसद बैठकमा अवरोध नगर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा अवरोध नगर्ने भएको छ।  डा. केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले कांग्रेसले संसद बैठकमा...

मनकारी पुन, प्रवासीको सहयोगमा पर्वतको मिलनचोकमा सिसिटिभी क्यामेरा जडान

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा...

यसरी बन्दैछ लिफ्ट खानेपानी आयोजना, मोदीखोलाको किनारमा पुगेर शिलन्यास

पर्वत । पर्वतको कुश्मा नगरपालिका १०पिपलटारीका बासिन्दाको खानेपानीको समस्या हट्ने भएको छ । पिपलटारीमा लिफ्ट खानेपानी आयोजना शुरु भएपछि स्थानीयको खानेपानीको समस्या हट्ने भएको हो । सिल्मीमा रहेको छिपछिपे मुलको पानी टंकीमा संकलन गरि गाउँसम्म...