शंकरपोखरी पुगेर काँग्रेस नेता जोशीले भने– ‘अहिलेको सरकारसँग धेरै आशा गर्नु बेकार’
पर्वत–पर्वतको शंकरपोखरीका समाजसेवी एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा खड्कबहादुर कार्कि स्वर्गारोहण भएको १३ औँ दिनमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले लाभ, लोभ...
किन सर्यो एक महिना अघि दिदीबहिनीको महिला महोत्सव ।
पर्वत ः रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम झण्डै एक महिना अगाडि सारिएको छ । यस अगाडि फागुन १७...
पर्वतको चुवामा कांग्रेस त्यागेर नेकपामा प्रवेश
पर्वत । जिल्लाका कुश्मा नगरपालिका वडा न ८ चुवामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसमा लामो समय योगदान पुराएका चुवाका शालीकराम गिरी सहितका ब्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश...
पर्वतमा यसरी मनाईयो २१ औ भुकम्प सुरक्षा दिवस
पर्वत- २१ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । भुकम्प सुरक्षा दिवस समारोह समितिको आयोजनामा आज विहान रेडियो परिसंवाद, प्रभातफेरी र फलफुल वितरण गरेर मनाईएको हो । दिवसको...
पर्यटन प्रर्वद्धनका लागि रणजित गाँउमा माघेसंक्रान्ति मेला ।।
माधब पराजुली,पोखरा पोखरा महानगरपालिका वडा नं. १६ स्थित रणजित गाँउमा माघेसंक्रान्ति मेला शुरु भएको छ । नौ धारा सिद्ध वराह क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नौधारे सिद्धवराह यूवा क्लवले आफ्नो गाँउ आफै बनाउँ भन्ने...
२ वर्षीया छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या
जनकपुरधाम : धनुषामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर भएकी छन्।
जनकपुरधाममा उप-महानगरपालिका ४ की एकै परिवारका आमा र दुई वर्षीया छोरीले विष सेवन गरेपछि आमाको मृत्यु...
मुलुककै अग्ला झोलुङ्गे पुल नजिकैको जंगलमा यसरी बनाईदैछ नमुना पिकनिक स्थल
पर्वत — झाडीले ढाकेको जंगल एकाबिहानैदेखि साँझसम्म दर्जन बढी महिला–पुरुष मिलेर फँडानी गरिरहेका छन् । कुश्मा–५ को बडागाउँ सामुदायिक वन क्षेत्रमा सरसफाइ सुरु गरेको महिनादिन पुगिसकेको छ ।
अग्ला र लामा पुलले...
पर्वतका वडा सदस्यहरुको यस्तो पीर, ‘स्थानीय सरकारले कुनै जिम्मेवारी दिएनन्’
पर्वत–पर्वतको कुस्मा नगरपालिका–१ का वडासदस्य खगेन्द्र रिजालले निर्वा्चित भएपछि भनेका थिए, ‘म मतदाताका लागि काम गर्छु ।’ अहिले उनलाई आफू जनप्रतिनिधि हो कि होइन जस्तो अनुभूति भएको छ ।
जलजला गाउँपालिका–३, माझफाँटकी कोपिला बरुवाल र विष्णु...
गण्डकी प्रदेशमा ताल संरक्षण गर्न प्राधिकरण गठन गरिने
३० पुस, पोखरा । गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेशभित्र रहेका ताल, पोखरी, कुण्ड लगायतको संरक्षण तथा विकास गर्न प्राधिकरण गठन गर्ने प्रक्रिया सरकारले थालेको हो...
स्यानीपोखरी आधारभूत विद्यालयमा दुईवटा भवन शिलन्यास, शिक्षा लिनबाट बञ्चित हुनुपर्ने दिन गए ः सांसद गिरी
पर्वत– पर्वतको कुस्मा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको स्यानी पोखरी आधारभूत विद्यालयमा २ वटा भवन निर्माणकार्य शुरु भएको छ । विनासकारी भुकम्पले भवन क्षतविक्षत भएपछि निकै समस्यामा रहेको उक्त विद्यालयमा भुकम्प पुर्ननिर्माण...