राम्जादेउरालीमा प्रशासनले राखेको घुम्ती शिविरबाट झण्डै २ सय लाभान्वित

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाएँका दुई सय भन्दा बढि लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा बिहीवार संचालन गरिएको शिविरबाट सदरमुकाम...

सामुदायिक केन्द्रलाई कम्प्युटर तथा प्रिन्टर सहयोग

पर्वत । इनरह्वील इन्टरनेशनलको ९५औं स्थापना दिवसको अवसरमा क्लवद्वारा सामुदायिक प्रहरी सेवा केन्द्र, कुश्मा पर्वतलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको छ । अपराध नियन्त्रण तथा महिला विरुद्धको हिंशा न्यूनिकरणका टेवा पु¥याउने उद्देश्यले सो...

तीन लाख युवालाई रोजगार दिने योजना सरकारले ल्याउदैछः मन्त्री बिष्ट

माधब पराजुली,पोखरा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ३ लाख युवाहरुलाई रोजगार दिने गरि सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । बिहिवार पोखरामा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश र स्थानीय तहहरु सँगको अन्तरक्रियात्मक गोष्ठीलाई...

अमेरिकामा जित हासिल गरेका पर्वतका ह्यारी भण्डारीले लिए शपथ

वाशिङ्गटन डिसी ।  अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ । मेरिल्याण्डको स्टेट...

पर्वतमा सिंचाईका योजनाहरु धमाधम सम्झौता हुँदै

पर्वत–जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिंचाईका योजनाहरु धमाधम सम्झौता हुन थालेका छन् । गण्डकी प्रदेश अन्तर्गत स्थापना भएको जलश्रोत तथा सिंचाई विकास डिभीजन कार्यालय पर्वतद्धारा चालु आर्थिक...

७१ बर्षिया बृद्धा पनि रहिनन् सुरक्षित, ४५ वर्षिय युवाले बनाए बलत्कारको सिकार

पर्वत, ः पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने ७१ बर्षिय बृद्धालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानीगाउँकै ४५ बर्षिय नारायणप्रसाद कुवँर‘टुल्के’ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले...

पर्वत काँग्रेसमा भुँईचालो, काँग्रेस निकट शिक्षक बिक नेकपा निकट संगठनमा प्रवेश

पर्वत–लामो समयदेखि नेपाली काँग्रेस र शिक्षक संघमा आवद्ध शिक्षक विष्णुवहादुर विक दिपक नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीमा रहेको जनता...

प्रदेशमै अगाडि पूर्वाधार कार्यालय पर्वत, अधिकांश सडकको टेण्डर आब्हान

पर्वत । पूर्वाधार विकास कार्यालय पर्वतले गति लिएको छ । कार्यालय स्थापना भएको महिनौ दिनसम्म पनि प्रदेश ममातहतका अरु कार्यालयहरुमा काम नभईरहेको बेला पूर्वाधार कार्यालय पर्वतले भने गति लिएको हो । निर्माण सम्पन्न गर्नुपर्ने सडकहरुको...

सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु

काठमाडौँ – सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यसका लागि फाराम भराउन...

देशको जुनसुकै स्थानमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना...