समाज
औषधी व्यावसायी संघद्धारा पर्वत अस्पतालका पदाधिकारीलाई बधाई ज्ञापन
पर्वत– नेपाल औषधी व्यावसायी संघ पर्वतले जिल्ला अस्पतालका नवनियुक्त अध्यक्ष लगायत पदाधिकारीलाई बधाई ज्ञापन गरेको हो । हालै प्रदेश सरकारले शंकर गिरीको अध्यक्षतामा नयाँ समिति नियुक्त गरेको हो । पर्वत अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै नवनियुक्त...
महाशिलाको एफ.एफ. कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न
पर्वत – पर्वतको महाशिला गाउँपालिका–५ ज्यामिरेमा स्थापना भई संञ्चालनमा रहेको एफ.एफ. कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्था दोस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तिलक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको बोल्दै प्रमुख...
पर्वतमा अनेरास्ववियूको सक्रियता – काफलचौरमा नृत्य, जनक माविमा हाजिरीजवाफ प्रतियोगिता
पर्वत – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन अनेरास्ववियु जनक मा वी प्रारम्भिक कमिटी पिपलटारीले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु पर्वतका विध्यार्थी नेता प्रभु सुवेदीले यस यस्ता...
पर्वतको खुर्कोटमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतनना कार्यक्रम सम्पन्न
पर्वत- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कुश्मा नगरपालिका २ खुर्कोटमा आत्महत्या न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैगिंक हिस विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो...
अधिकारी वंस प्रतिष्ठान पर्वतको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
पर्वत- कश्यप गोत्रिय अधिकारी वंस प्रतिष्ठान पर्वतको आयोजनामा बिजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा सहभागिहरुले बिजयादशमी, शुभ दिपावली, छठ लगायतको शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा...
पर्वतका युवा ब्यावसायी निर्जनले गरे जन्मदिनमा समता स्कुललाई सहयोग
पर्वत- पर्वतका एक युवा ब्यावसायी तथा लायन्सकर्मीले जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गर्नुभएको छ । नेपाल बाल संगठन पर्वतका संयोजक, लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष तथा युवा संघ नेपालका सचिबालय सदस्य समेत रहनुभएका अर्जुन पौडेल निर्जनले...










