समाज

‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को शाखा कुश्मामा, जापान जान चाहनेलाई सहज

पर्वत : अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया गर्न तथा जापनिज भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि पर्वतमा नयाँ कन्सल्टेन्सी स्थापना भएको छ । पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को...

कुश्मामा विपन्न महिलाहरुका लागि ५ दिने सिप विकास तालिम

पर्वत – पर्वतको कुश्मा नगरपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको छ । जीविकोपार्जन सुधार कार्यक्रमको माध्यमबाट महिलाको जीवनस्तर उकास्ने¸ स्थानीय स्रोत साधन उपयोग र मूल्य श्रृङ्खलाद्वारा महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने र महिला सशक्तीकरणका...

जलजलामा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पर्वत – पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधीकारीहरुका लागि क्षमता विकास तालिम प्रदान गरेको छ । जेठ १९ गते शालिजाबाट शुरु भएको तालिम ९ वटै वडामा १÷१ दिन सञ्चालन भई जेठ ३१ गते सकिएको...

अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

गणेश सुवेदी पर्वत – स्वाबलम्वन जिवन पद्दती केन्द्र पोखराको आयोजना तथा राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेश पोखरा र शारीरिक अपाङ्ग संघ बाग्लुङको समन्वय तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक...

पर्वतको बनौका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित

पर्वत, ३० जेठ । जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याती कमाएको पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौका कृषक व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत र निर्वाहमुखि रुपमा आलुको खेती गर्दै...

पर्वतको कुश्माबाट चार दिनदेखि म्याग्दीका एक बृद्ध बेपत्ता

पर्वत- पर्वत सदरमुकाम कुश्माबजारवाट विगत चार दिनदेखि एक बृद्ध वेपत्ता भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं. ३ भकिम्लिका ५६ वर्षिय रेशमबहादुर नेपाली सम्पर्क बिहीन भएका हुन् । म्याग्दीवाट उपचारका लागि पर्वतको कुस्मा आइपुगेका...

पर्वत समाज जापान द्धारा दुर्लुङ्गका आगलागी पीडित लाई राहत रकम वितरण

पर्वत – पर्वत समाज जापानले पर्वतका आगलागी पीडित लाई राहत रकम वितरण गरेको छ । जापानमा रहेका नेपाली मार्फत सहयोग स्वरुप संकलन भएको ६० हजार रुपैयाँ पीडित परिवार लाई आज विहान वितरण गरिएको हो । चैत्र...

बिहादीमा अपरेशन सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

पर्वत – पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहि चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक...

वास फिट परियोजनाद्धारा बालमैत्री धारा र फोहोर व्यवस्थान गर्ने पिट हस्तान्तरण

पर्वत – पर्वतको कुश्मा नगरपालिकाका ३ वटा वडामा सञ्चालित वास फिट परियोजनाले तीन स्वास्थ्य संस्थालाई बालमैत्री धारा, फोहोर व्यवस्थान गर्ने पिट समूदायमा हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका १ पाङ स्थित कुश्मा शहरी स्वास्थ्य केन्द्र,...

फलेवासको खानिगाउँमा सिसि क्यामेरा जडान, सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने

रामचन्द्र भुसाल फलेवास –  पर्वतको फलेवास नगरपालिका ५ खानिगाउँमा सिसि क्यामेरा जडान गरीएको छ । वडा कार्यालयको सहयोग तथा प्रहरी पोष्ट खानिगाउँको सहजिकरणमा क्यामेरा जडान गरीएको हो । पछिल्लो समय पर्वत लगायतका विभिन्न जिल्लाहरुमा चोरीका...