समाज

प्रदेश अस्पताल पर्वतमा न्यानो कपडा घरको शुभारम्भ

पर्वत- प्रदेश अस्पताल पर्वतमा आउने विरामी र उहाँहरुको कुरुवा तथा सर्वसाधारण जनतालाई समेत मौषम अनुसारको निःशुल्क कपडा उपलव्ध गराउने उद्देश्यले शुरुवात गरिएको न्यानो कपडा घर यानी कपडा वैंक सोमवार देखि अस्पताल प्राङ्गण भित्र सञ्चालनमा...

नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् मजदुरहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पर्वत- राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा। विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव सप्ताह अन्र्तगत सप्ताहको पाँचौ दिन १ सय ३६औं मजदुर दिवसको अवसरमा वास्तविक मजदुरहरुसंग...

फेकोफन गण्डकी प्रदेशको दोस्रो परिषद् सम्पन्न

पोखरा– सामुदायिक वन उपभोक्ता महसंघ, नेपाल (फेकोफन) गण्डकी प्रदेशको दोस्रो परिषद बैशाख १७ र १८ गते पोखरामा सम्पन्न भएको । परिषद्को उद्घाटन गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले दुईवटा अलग अल...

वार्ता र संवादको माध्यमवाट शिक्षक आन्दोलन तत्काल समाधान गर्न नागरिक सञ्जाल पर्वतको जोड

पर्वत : झण्डै एक महिनादेखि जारी शिक्षक आन्दोलनलाई वार्ता र संवादमार्फत तत्काल टुंगोमा पुग्न नागरिक ममाज संजाल पर्वतले आग्रह गरेको छ । आन्दोलन लम्बिदै जाँदा शिक्षक र सरकार पक्षका विचमा झडप र बल प्रयोगको अवस्थामा...

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न

पोखरा, बैशाख ११  पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान...

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै...

दुई दिने महिला ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ सम्पन्न

पर्वत : पत्रकारिता क्षेत्रलाई प्रविधिसँग अझ सशक्त रूपमा जोड्दै नेतृत्व क्षमताको विकास गर्न उद्देश्य राखिएको ‘पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ चैत १५ र १६ गते कुश्मामा सम्पन्न भएको छ । नेपाल...

सञ्चारिका समुह पर्वतको अध्यक्षमा खत्री

पर्वत– सञ्चारिका समुह पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सञ्चाीरका समुह पर्वतका संस्थापक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारीले महिला पत्रकारहरुको लागि नेतृत्व क्षमताको बिकास...

पर्वतको फलेवासमा पब्लिक स्पिकिङ् तालिम सम्पन्न् ।

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवासमा पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । शनिबार फलेवासको खानिगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लव अफ काठमाण्डौ देउराली दियालोको आयोजना र मोती सामुदायिक...

विभिन्न कार्यक्रम सहित पर्वतमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो

पर्वत, २४ फागुन : ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोग र महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतको आयोजनामा उत्कृष्ट महिला उद्यमी तथा स्वास्थ्यकर्मी...