काठमाडाैं – प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन...
कांग्रेस बैठकमा चुनावी तालमेलबारे २ धार, माओवादीभन्दा एमालेसँग मिल्नुपर्ने छुट्टै मत
काठमाडाैं | स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने/नगर्ने विषयमा नेपाली कांग्रेसभित्र २ धार देखिएको छ ।
कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापनइतर पक्ष तालमेलको विपक्षमा छ ।
शुक्रवारबाट शुरू...
स्थानीय निर्वाचन ‘जनमत संग्रह’
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनलाई ‘जनादेश र परमादेशबीच’ जनमत संग्रहका रूपमा लिनुपर्ने बताएका छन्। अध्यक्ष ओलीले बुधबार केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय निर्वाचनलाई सामान्य, नियमित र...
चुनावी तालमेलको मोडालिटी बनाउँदै सत्ता गठबन्धन
काठमाडाैं –सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै...
उम्मेदवार छनोटमा जुट्यो एमाले, यस्ता छन् उम्मेदवार छनौटका मापदण्ड
काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार छनोटका साथै चुनावी रणनीति बनाउन जुटेको छ । यसै सिलसिलामा सोमबार काठमाडौंमा एमालेको प्रथम पोलिटब्युरो कमिटी बैठक बसेको छ । बुधबार र बिहीबार काठमाडौंमै...
चुनावी चटारोमा एमाले अध्यक्ष ओली
काठमाडाैं – स्थानीय तह निर्वाचन आउन ५६ दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।
१५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली...
दल फेर्दै जनप्रतिनिधि, शक्ति देखाउन होडबाजी !
काठमाडाैं – स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् ।
गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय...
चुनावी तालमेलबारे कांग्रेसभित्र प्रस्ट २ धार
काठमाडाैं – स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ । कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आवद्ध दलबीच चुनावी तालमेलको पक्षमा...
रङमाथि एमाले-कांग्रेसको व्यर्थको विवाद
काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्नको रङ परिवर्तन गर्ने निर्णय गरेपछि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच विवाद सुरु भएको छ ।
आयोगले...
पार्टी पदाधिकारी छान्न माओवादी असफल, केन्द्रीय सदस्य थपिएका थपियै !
काठमाडाैं – सत्तारूढ नेकपा माओवादी केन्द्र पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ ।
शुक्रवारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न...