पत्र-पत्रिका

‘अर्ली इलेक्सन’को मनस्थितिमा सत्ता गठबन्धन

काठमाडौं: सत्ता गठबन्धनमा पुन: ‘अर्ली इलेक्सन’को विषयले प्रवेश पाएको छ। तमाम विरोध, दबाब र अवरोधका बीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनमा अर्ली इलेक्सनका स्वरहरु उठ्न थालेका छन्। अर्ली इलेक्सनको विकल्प अघि...

फरक मत राख्ने बढे, फकाउँदै दाहाल

काठमाडौं : एमसीसी राष्ट्रहितविपरीत भन्दै माओवादी केन्द्रको शुक्रबारको बैठकमा फरक मत राख्ने नेताहरूको संख्या बढेको छ। यसअघि पूर्व एकता केन्द्र मसाल समूहले मात्रै विरोध गर्दै आएकोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर पूर्वसभामुख कृष्णबहादुर महरा...

६ महिनादेखि संसद् : कामबिना दाम

काठमाडौँ –  प्रतिनिधिसभाको बैठक बुधबार तोकिएकै समय १ बजे सुरु भयो । तर सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाउनेबित्तिकै एमालेका सांसदले विगतमा जस्तै सिटबाट उठेर वेलमा पुगे र नाराबाजी थाले । नाराबाजी ६ मिनेटसम्म नरोकिएपछि सभामुख सापकोटाले...

माओवादीमा श्रेष्ठ पक्ष असन्तुष्ट

काठमाडौँ — एमसीसी सम्झौताको संसदीय अनुमोदनपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरूमा असन्तुष्टि चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहाल पक्ष एकलौटी रूपमा अघि बढेको र आफूहरूको कुरा नसुनेको भन्दै उनीहरूले गुनासो गरेका छन् । संस्थापन पक्षका...

नेपालको कानुनविपरीत भए एकतर्फी रद्द गर्ने घोषणासहित एमसीसी सम्झौता अनुमोदन

काठमाडौँ – हस्ताक्षर भएको चार वर्षपछि र संसद्‌मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यो बीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको...

गठबन्धनलाई सञ्जीवनी – पूरक प्रस्तावसहित एमसीसी अनुमोदन गर्ने समझदारी

काठमाडौँ – सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका छन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न उनीहरू सहमत भएका...

प्रधानमन्त्री देउवाको भित्री रणनीति : केपी ओलीलाई देखाउने, प्रचण्ड र नेपाललाई गलाउने !

काठमाडाैं – प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख...

सत्ता गठबन्धन ७ महिनामै विघटनको संघारमा

काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा विमति बढ्दा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि कांग्रेस र एमाले निर्णायक संवादमा छन्, यद्यपि वाम गठबन्धन बनाउन मसिनो अग्रसरता पनि सुरु भएको छ ।...

गठबन्धनका नेता निराश- एकअर्कालाई गलाउने प्रयास निरर्थक

काठमाडौँ — एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने निर्णायक घडीमा गठबन्धनका दुई धार एकअर्काको अन्तिम कदमको पर्खाइमा छन् । सहयात्रीलाई गलाउने र थकाउने प्रयत्न गर्दै आएका साझेदारहरू अहिले एकअर्काप्रति निराश छन् । एमालेले प्रधानमन्त्रीलाई सहयोग गरेमा वर्तमान...

देउवा–ओली बीच ‘जेन्टल एग्रिमेन्ट’ ?

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको...