काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। दाहालले पद तथा गोपनीयताको शपथ सोमबार अपराह्न...
देउवा र प्रचण्डबीच जुटेन सहमति, अर्को गठबन्धन बन्ने ‘घुर्की’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शुक्रबार साँझसम्म सहमति जुटेको छैन।
सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर...
देउवा नदिने, दाहाल नगल्ने
काठमाडौँ – आगामी पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो कार्यकाल कसले लिने भन्नेमा कांग्रेस र माओवादीबीच पेचिलो संघर्ष सुरु भएको छ । गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्या भण्डारीले दिएको सीमा आइतबार अपराह्न...
दबाब बढाउँदै देउवा र दाहाल
काठमाडौँ – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चयन भएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ । गठबन्धन कायम राखेर अघि बढ्ने निर्णय गरेका देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सुरुमै प्रधानमन्त्री बन्नका...
संसदीय दलमा शेखर-गगनको टकराब
काठमाडौँ – कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न महामन्त्री गगन थापाको कसरत जारी रहे पनि उनी आफ्नै समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सकेका छैनन् ।
दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने...
प्रतिनिधिसभामा ७ राष्ट्रिय सहित १२ दल
काठमाडौँ – प्रतिनिधिसभामा १२ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन् । स्वतन्त्र रूपमा निर्वाचित प्रतिनिधिसभा सदस्य पाँच जना छन् ।
मंगलबार सकिएको...
बुथ कब्जा र फर्जी मतदान रोक्न विशेष संयन्त्र
काठमाडौँ – निर्वाचनका दिन मतदान अधिकृत र मतदानस्थलमा तैनाथ सुरक्षाकर्मीसहितका कर्मचारीबाट हुन सक्ने आचारसंहिताविपरीतका गतिविधि निगरानी गर्न सरकारले सबै निर्वाचन क्षेत्रमा विशेष टोली परिचालन गरेको छ । निर्वाचन आयोगसँग समन्वय गरेर गृह मन्त्रालयले ७७...
उम्मेदवार ६ हजार
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभाको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको...
चुनावपछिसम्म अहिलेकै प्रतिनिधिसभा !
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधन गर्न लागेको छ । शुक्रबार राति प्रतिनिधिसभामा दर्ता भएको विधेयक पारित भएमा मंसिर ४ को निर्वाचनपछि पनि...
ओलीको प्रतिवेदन : ‘सत्ता गठबन्धन कुनै पनि बेला भत्किन सक्छ’
काठमाडौं : विपक्षी दल एमालेले ‘भागबन्डा नमिले सत्ता गठबन्धन कुनै पनि बेला भत्किने’ र नयाँ गठबन्धन बन्ने निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा केन्द्रीय कमिटीमा शुक्रबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक धरालतबिना बनेकाले...