पत्र-पत्रिका
माओवादीभित्र आर्थिक अपारदर्शिता बढ्दो, नेतृत्वदेखि स्थानीय तहसम्मका नेता कमाउने धन्दामा
काठमाडौँ — माओवादीले पार्टीभित्र आर्थिक अपारदर्शिता बढ्दै गएको निष्कर्ष निकालेको छ । नेतृत्वदेखि स्थानीय तहसम्मका नेतामा ‘नवधनाढ्य’ चिन्तन हावी भएको, श्रमजीवी वर्गीय चरित्र ह्रास भएको केन्द्रीय समितिले प्रस्ताव पारित गरेको छ । केन्द्रदेखि स्थानीय नेतासम्म कुनै न...
सर्वोच्चको फैसला गठबन्धन र सरकारको टाउको दुखाइ, पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउन बालुवाटारमा छलफल
काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको...
निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानप्रति सञ्चालकहरूको आपत्ति
काठमाडौँ – निजी विद्यालय ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीमा जानैपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधान परिवर्तन गर्न सञ्चालकहरूले दबाब दिएका छन् । गत साता मन्त्रिपरिषद्बाट पास गरेर संसद्मा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी...
मन्त्रिपरिषद् विस्तार विश्वासको मतपछि मात्रै
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको...
संसद् विघटनको मुद्दा उठाएर मत माग्दै आठ दल
काठमाडौँ – राष्ट्रपति निर्वाचनको दौडधुप लागेका राजनीतिक दलहरू राष्ट्रिय राजनीतिका मुद्दामा पनि दुई ध्रुवमा विभाजित बन्दै गएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको आठदलीय मोर्चाले केपी शर्मा ओली सरकारले विगतमा गरेको...










