काठमाडौँ – एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी...
माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति
काठमाडौँ – प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र...
यतीको जहाज खस्दा असाधारण क्षति
काठमाडौँ – यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई...
कस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम ?
काठमाडौं : सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ। सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा छानबिन र अनुसन्धान गरी भ्रष्टाचारी एक...
प्रदेश–पालिकाबाट खोसिएका २२ अर्बका आयोजना अलपत्र
काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा विकास आयोजनालाई भकुन्डो बनाएर बिदा भएका छन् । उनीहरूले एउटै आर्थिक वर्षमा आफैंले प्रस्तुत गरेको बजेटबाट प्रदेश तथा स्थानीय तहमा राखिएका २२ अर्बका विभिन्न आयोजनालाई...
५ उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी
काठमाडौँ – सरकारमा सहभागी पार्टीहरूबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको संख्या २५ पुर्याउने गृहकार्य थालेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका सबै दलको चित्त...
रवाफका लागि सुरक्षाकर्मी
काठमाडौँ – कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गराउन गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । चुनौती विश्लेषण नगरी हरेक दलका हरेकजसो नेताले पहुँचका आधारमा सुरक्षाकर्मी लिँदै आएका छन् । राज्यशक्ति र...
ओली–नेपाल खुल्यो बोलचाल
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी विभाजनपछि पहिलोपटक बोलचाल भएको छ। प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली नेपालबीच संवाद भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल...
प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। दाहालले पद तथा गोपनीयताको शपथ सोमबार अपराह्न...
देउवा र प्रचण्डबीच जुटेन सहमति, अर्को गठबन्धन बन्ने ‘घुर्की’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शुक्रबार साँझसम्म सहमति जुटेको छैन।
सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर...