काठमाडौं । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका...
ओलीले सुरु गरे चुनावी तयारी
काठमाडौं – विभिन्न तहका अधिवेशन र राष्ट्रिय महाधिवेशनमार्फत सबै कमिटीमा नेतृत्व चयन र २५-२६ मंसिरको केन्द्रीय कमिटीमार्फत नेताहरूको कार्यविभाजन सकेर एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् । सकेसम्म मुलुकलाई ‘अर्ली इलेक्सन’ तिर...
एमसीसीमा देउवाको ताकेताले गठबन्धनमा कम्पन
काठमाडौँ — कांग्रेस महाधिवेशनबाट सभापति चुनिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाएपछि सत्ता घटक दलबीच गठबन्धनको भविष्यलाई लिएर संशय पैदा भएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले...
सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा देउवा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले...
देशव्यापी बनाइँदै विद्युतीय राहदानी
काठमाडौं – सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।
विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी...
‘जिल्ला र प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्नू’
काठमाडौं : नेकपा एमालेले जिल्ला र प्रदेशको अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएको छ। शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्न निर्देशन दिएको हो।...
शिक्षक बढुवाको बाटो खुल्यो
काठमाडौं – सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई...
एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी
काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार...
देउवा फेरि कांग्रेस सभापति
काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५०...
कर्मचारीको राजनीतिक यात्रामा विराम
काठमाडौं – निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको छ । न्यायपालिकाले एकपछि अर्को आदेश गर्दै शिक्षक, कर्मचारीलाई राजनीति गर्न ऐन, कानुनले समेत बन्देज लगाएको हुँदा कानुन...