पत्र-पत्रिका

कांग्रेस महाधिवेशन: १३४ पदमा ३९ पदाधिकारी सहित ५४८ जनाको उम्मेदवारी

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ। नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता...

कांग्रेसको मञ्चमा कम्युनिस्ट रमिता

काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराएजस्तो भयो। कांग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन्। महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री...

६० वर्षमाथिकालाई कोरोनाविरुद्ध थप डोजदिने निर्णय

काठमाडौं – चिनियाँ कम्पनी सिनोफार्मबाट उत्पादित कोभिड १९ विरुद्धको खोप भेरोसेल लगाएका ६० वर्षमाथिका नागरिकमा एन्टिबडी कमजोर भएको पाइएपछि उनीहरूलाई थप एक डोज खोप दिने निणर्य भएको छ । खोप सल्लाहकार समितिका सदस्य डा. श्यामराज...

काँग्रेस महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे, यस्तो छ कार्यसूची

काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५०...

उम्मेदवार छान्नै हम्मे

काठमाडौं – नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले उम्मेदवारबारे...

प्रचण्ड ३२ वर्षदेखि नेतृत्वमा

काठमाडौं –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३२ वर्षदेखि नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन् । २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि...

यसरी हुनेछ काँग्रेसको १४ औं महाधिवेशन : कति पदमा हुन्छ निर्वाचन ?

काठमाडौं – नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन...

कोइरालामा आउला कांग्रेस नेतृत्व ?

काठमाडौं – हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र...

एमाले पथमा माओवादी केन्द्र

काठमाडौं –  नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो । माओवादी केन्द्र वडा...

पूर्ण खोप लगाएकालाई अब बुस्टर डोज

काठमाडौं – सरकारले कोभिड– १९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर डोज दिने तयारी गरेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको त्राससँगै स्वास्थ्य मन्त्रालयले बुस्टर डोजको अभियान सञ्चालन गर्न लागेको हो । ‘मंसिरको अन्तिम साता वा पुसको सुरुबाट बुस्टर...