पत्र-पत्रिका

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?

काठमाडौं – संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुने गरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ...

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

काठमाडौं – सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार...

न्यायालयमा आजदेखि नयाँ अध्याय

काठमाडौँ — सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए...

एमालेमा फेरि ओली नेतृत्व : हार्डलाइनर हावी, समन्वयकारी छायामा

काठमाडौं – चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ । वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ । यसले...

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

काठमाडौं : भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १०औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी...

तजबिजबाट नेतृत्व छान्ने तयारी

चितवन — एमालेको नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेका छन् । उपमहासचिव विष्णु पौडेलले शनिबार साँझ बन्दसत्रमा राखेको प्रस्ताव पारित भएकाले आइतबार ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने...

एमाले महाधिवेशनः सहमतिमा नेतृत्व चयन गर्न कसरत

भीम रावलको अडान कायमै,भुसाल उपाध्यक्षको उम्मेदवार चितवन – नेकपा एमालेको दसौं महाधिवेशन उद्घाटन समापन भएपछि सहमतिमा नेतृत्व चयनका लागि अन्तिम कसरत सुरु भएको छ। शुक्रबार राति १२ बजेपछिकाे केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरी पधाधिकारी...

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

चितवन – एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न स्थानबाट र्‍यालीसहित नारायणी किनारमा बनाइएको...

एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो...

उम्मेदवारीबारे ओली अझै मौन

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औं महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले महाधिवेशनमा आफू केमा...