काठमाडौं – सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै संसद्बाट अमेरिकी सहयोग परियोजना पनि अघि बढाउने...
यसकारण अब जेठमा निर्वाचन !
काठमाडाैं – सत्तारूढ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले स्थानीय तहको निर्वाचन आगामी २०७९ जेठभित्र गर्न सुझाव दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान र अपराह्न गरी दुई चरणमा बसेको राजनीतिक संयन्त्रको बैठकले संविधानसँग बाझिएका...
स्थानीय चुनाव सार्न दुई ऐन संशोधन गरिँदै
काठमाडौँ – सरकारले स्थानीय चुनाव सार्न स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी गरेको छ । केही दफा संविधानसँग बाझिएको र केही संविधान प्रतिकूल भएको तर्कसहित संशोधन गर्न लागिएको हो ।
महान्यायाधिवक्ता...
‘तीन सातापछि संक्रमण मत्थर’
काठमाडौँ – कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण सुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमश: मत्थर हुँदै जाने सरकारी अधिकारीले आकलन गरेका छन् । उनीहरूको मुख्य चिन्ता भने तीव्र संक्रमणका कारण अस्पताल भर्ना दर...
डेल्टाको ठाउँ लिँदै ओमिक्रोन
काठमाडौं : कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
कानून नै बदलेर निर्वाचन सार्ने सरकारको तयारी
काठमाडाैं – सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ ।
स्थानीय तहको निर्वाचन पहिले कि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पहिले...
तेस्रो लहरमा ३४ को मृत्यु, ४ ले मात्र लगाएका थिए खोप
काठमाडौँ – कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमणले पछिल्लो...
स्थानीय तहको म्याद सकिने मिति बारे भने गठबन्धन विभाजित
काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर, स्थानीय तहको म्याद सकिने मिति’ बारे भने गठबन्धन आबद्ध दल विभाजित बनेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको...
पहिलो र दोस्रो लहरभन्दा हाल संक्रमित हुने दर ६ गुणा बढी
काठमाडौँ – नेपालमा ओमिक्रोन भेरिएन्टका कारण कोरोना महामारीको तेस्रो लहर सुरु भइसकेको छ । पहिलो लहरको कारक चीनको वुहानमा भेटिएकै कोरोना भाइरस थियो भने दोस्रो लहरको कारक डेल्टा भेरिएन्ट थियो । हाल दक्षिण अफ्रिकाले...
गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व
काठमाडौं – नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको...