गुप्तेश्वर कोटीहोमको समिति खुर्कोटमा पनि, अध्यक्षमा बास्तोला
पर्वत–आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा पनि वडा समिति गठन गरिएको छ । बिहीवार...
राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँः अध्यक्ष तिमिल्सिना
भरतपुर- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको भूमिका प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ । आज भरतपुरमा रासससँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले एक वर्षको अवधिमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा संविधानको...
मुलुकमा जातीभेदको पुर्ण रुपमा उन्मुलन गर्नुपर्छ ः पौडेल
पर्वत– नेकपाका नेता तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले मुलुकको विकासमा जातीयता र बर्गिय विभेद ठुलो समस्याको रुपमा रहेको बताउनुभएको छ । नेपाल उत्पिडित जातीय मुक्ति समाज पर्वत र...
आईबल एकेडेमीमा असल अभिभावक बनाउन प्रशिक्षण
कुश्मा – कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको आईबल एकेडेमी अग्रेजी आवसिय माबिले अभिभावक बनाउन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बिद्यालय प्राङगणमा अभिभावकहरुलाई भेला गराई बिद्यालयले प्रशिक्षण गराएको...
पर्वतको बिहादीमा सुख्खा पहिरो, कुश्मा रानीपानी सडक अबरुद्ध
पर्वत /पर्वतको बिहादी गाउँपालिकामा कालीगण्डकी लोकमार्गमा सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ ।पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा पर्ने खबराको भिरमा बुधबार बिहान सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको हो ।सुख्खा पहिरो गएका...
आवास अभावमा होटलमा बस्छन् धवलागिरि अञ्चल अस्पताल बागलुङका चिकित्सक
बाग्लुङ : सधैं चिकित्सकको अभाव खड्किरहने धवलागिरि अञ्चल अस्पताल बागलुङमा अहिले २२ चिकित्सक सेवारत छन् । इतिहासमै सबैभन्दा धेरै चिकित्सक सेवारत हुँदा अस्पतालमा चिकित्सकलाई आवासको व्यवस्थापन गर्न भने अस्पताललाई धौधौ परेको छ । अस्पतालमा...
विराट गुप्तेश्रर धार्मिक मेला : पिपलटारीमा विष्णूहरी तिवारीको अध्यक्षतामा सहयोग समिति
पर्वत- पर्वत सदरमुकाम कुश्माबजारमा आगामी जेठ १ गते देखि ११ गतेसम्म आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा पनि वडा समिति गठन गरिएको छ ।मंगलवार...
आज फागु पुर्णिमा पहाडी जिल्लामा यसरी मनाईदै, हेर्नुहोस् के छ महत्व
पर्वत ः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज...
यस्तो छ नेपाली काङ्ग्रेसको निर्वाचन समिति
काठमाडौँ, . नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी...
पर्वतको कालीगण्डकी एकेडेमीको २३ औँ बार्षिकोत्सवमा सम्पन्न, अबदेखि संस्कृत विषयमा पनि पठनपाठन
पर्वत । पर्वतको कालीगण्डकी एकेडेमीले संस्कृत भाषाको पठनपाठन पनि सञ्चालन गर्ने तयारी गरेको छ । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा...