सरकारको ध्यान विकास निर्माणमा केन्द्रित : प्रधानमन्त्री
काठमाडौँ, : प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले...
कहाँ छन् होला ? पर्वतको थापाठानाका यी आमाछोरी महिनादिन देखि बेखबर
पर्वत- पर्वतको फलेवास नगरपालिका २ थापाठानाकी एक महिला महिनादिन देखि ४ बर्षिया छोरी सहित बेपत्ता भएकी छिन् । २ फागुनमा काठमाण्डौबाट पर्वतका लागि हिडेकी २४ बर्षिया सर्मिला थापा आफ्नी ४ बर्षिय छोरी...
पर्वतका दुई गाउँ लाई नमुना कृषि गाउँ बनाउदै गण्डकी प्रदेश सरकार
माधब पराजुली,पोखरा पर्वतको फलेवास नगरपालिका वडा नं. ११ कुर्घा र कुश्मा नगरपालिका वडा नं. १ पाङलाई नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको छ ।
कृषकसंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा...
विश्व हिन्दु महासंघ पर्वतमा लोकनाथ आचार्य
पर्वत : विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति पर्वतको साधारण सभा तथा पाचौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ ।अधिबेसनबाट लोकनाथ आचार्यकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा मानकुमारी गिरी...
बगरफाँटकी क्यान्सरपिडितको उपचारका लागि सहयोग जुटाउन घरदैलो
पर्वत – जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ । ४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका...
भिभीआईपी नै जाममा परेपछि ………! गुडिरहेको बसमा जब माथिबाट ढुंगा बर्सियो ,!
पर्वत ।गुडिरहेको बसमा ढुंगा खस्दा पर्वतको कुस्मा अर्मादीमा दुई जना यात्रु घाइते भएका छन ।
पोखराबाट मुस्ताङ्ग तर्फ जाँदै गरेको बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटक सहित दुई जना यात्रु घाइते भएका हुन ।
पर्वतको...
पर्वत कारागारका कैदीबन्दिको पहिलोपटक स्वास्थ्य परिक्षण, अधिकांस स्वस्थ्य
पर्वत । जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका ९२ ...
मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलन्यास, खुट्टा तान्ने प्रबृत्ति अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
बागलुङ्ग /बागलुङ्ग बजारको बाङ्गेचौर देखि पर्वतको कुस्मा नगरपालिकामा पर्ने पाङ्ग अदुवाबारी जोड्न कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण कार्य शुरु भएको छ । पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले...
फेवाताललाई अतिक्रमणबाट जोगाउन चार महिना भित्रमा चार किला कायम गरिने
पोखरा न्यूज – ०७, चैत । सर्वोच्च अदालतको फैसला कान्वयन गर्न फेवातालको संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो दिएको छ ।
फेवातालको वास्तविक जग्गा पहिचान हुन
नसक्दा हाल फेवातालको चार किल्लामा स्तम्भ राख्न सकिएको छैन्। फेवाताल...
गण्डकी प्रदेशका १६ ठाउँमा प्रहरी कार्यालय बन्ने
गण्डकी प्रदेश सरकारले १६ ठाउँमा प्रहरी कार्यालयको भौतिक पूर्वाधार
निर्माण गर्ने भएको छ । प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सेवा केन्द्र,
इलाका, प्रहरी कार्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने भएको हो ।
प्रहरीको कार्यालय...