बागलुङको बलेवामा गुप्तेश्वर कोटीहोमको उत्साह, वडा अध्यक्षहरु नै समितिको संयोजक
पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न थालिएको बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको तयारी तीब्र पारिएको छ । कोटीहोमलाई सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रमा सहयोग समितिहरु गठन गर्ने क्रम...
निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश कुमार थपलिया सिफारिस
काठमाडौं– निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलिया सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को वैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्...
पर्वतकाे कुश्माका नेका नेता जाेशी नेकपा प्रबेश , पुस्तौ देखिको कांग्रेस परिवारबाट आजाद भएको छु- जोशी
पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन ।जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष...
जापानसँग श्रम समझदारीमा आज हस्ताक्षर हुँदै, पहिलो चरणमा ४ क्षेत्रका कामदार प्राथमिकतामा
काठमाडौं– नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा हस्ताक्षर गरिएपछि आगामी १ अप्रिलदेखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने...
पर्वतका एसईई परिक्षा केन्द्रमा अनुगमनकर्ताको भीड
पर्वत /यस बर्षको माध्यामिक शिक्षा परिक्षा(एसईई) परिक्षा आइतबार देखि शुरु भएको छ । पर्वतका १९ वटा परिक्षाकेन्द्रमा पहिलो दिनको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तर पर्वतको सदरमुकाम कुस्माबजारमा रहेका परिक्षाकेन्द्रमा अनुगमनकर्ताको भीड लागेका...









