कुश्माका मेयर जोशी भन्छन् ‘शिक्षकमा इमान्दारीता भएमात्र सामुदायिक शिक्षाको गुणस्तर सुधार हुन्छ’

पर्वत : पर्वतको कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका प्रधानाध्यापकहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका समस्याहरु प्रत्यक्ष रुपमा सुन्ने र नगरपालिकाको शैक्षिक विकासको लागि...

पर्वतको पातीचौर र डिमुवाका अधिकांस मासु पसल यस्ता छन्, देख्दै घिन लाग्ने

पर्वत– पर्वतको मोदी गाउँपालिकाका मासु पसलहरुको अनुगमन गरिएको छ । मोदी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासुपसलहरु अनुगमन गरिएको छ भने केहि कुखुरा...

पर्वतका जनप्रतिनिधिलाई स्थानीय तहमा विवाद समाधान र मानव अधिकार विषयक कार्यशाला शुरु

मानव अधिकारका घटनामा क्षम्य हुदैन : शर्मा पर्वत, – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकार उल्लंघनका घटना कदापि क्षम्य नहुने जिकिर गरेका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा न्यायिक समितिका...

लगानी सम्मेलनको सुरक्षामा चार हजार बढी प्रहरी खटिने

काठमाडौं :  यही शुक्रबारबाट राजधानीमा सुरु हुने दुईदिने लगानी सम्मेलनका लागि गृह मन्त्रालयले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ। लगानी सम्मेलनमा आउने पाहुना राष्ट्रका लगानिकर्ताको सुरक्षाका लागि गृह मन्त्रालयले देशको चारवटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्था मजबुत...

नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान

काठमाडौं : पत्नी सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किदै छन्।  अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सितासहित नेपाल प्रस्थान गरेकाे प्रचण्डको सचिवालयले जनाएको छ। उनी बिहिबार मात्रै काठमाडौं आइपुग्नुहुनेछन्। उनलाई न्युयोर्क...

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने...

अब नेपाली काङ्ग्रेसमा धमाधम कारवाहीको तयारी

पर्वत- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५...

पर्वत आएका गण्डकीका मुख्यमन्त्री गुरुङले भने -‘एजेण्डा विहीन विप्लबको आन्दोलनको कुनै अर्थ छैन’

पर्वत– गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विप्लब माओवादीको एजेण्डाबिहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । मंगलवार विहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री...

म्याग्दीमा विप्लव नेकपाका तिन कार्यकर्ता पक्राउ, हेर्नुहोस् को को छन्

बेनी-  म्याग्दीमा विप्लव समूहको नेकपाका तिनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई घरमै बसीरहेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जिल्ला जनपरिषद प्रमुख समेत हुनुहुन्छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल शिक्षक संगठनका...

पर्वतको जलजलाकी चौध वर्षिया बालिका विगत एघार दिनदेखि वेपत्ता

पर्वत– उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं.७ धाईरिङ्गकी एक बालिका विगत एघार दिनदेखि वेपत्ता बनेकि छिन् । चैत २ गते दिउँसो १२ बजेको समयमा घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षिया सुनिता...