स्थानीय र प्रदेश सरकारमा ‘पावर’ प्रदर्शन : जता पहुँच उतै बजेट
काठमाडौं– प्रदेशको विकास बजेट मुख्यमन्त्री, मन्त्री, सभामुख र पहुँचवाला सांसदका गाउँमा मात्र थुप्रिन थालेपछि स्थानीय तहसँग द्वन्द्व शुरु भएको कान्तिपुर दैनिकमा खबर छ ।स्थानीयबासीले मन्त्री तथा सांसदहरुको विरोध थालेका छन् भने विकास निर्माणका परियोजना...
पर्वत प्रहरीद्धारा एसइइ संचालन हुने १९ परिक्षा केन्द्रमा यसरी गर्यो सरसफाई
पर्वत–प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत पर्वतका बिभिन्न प्रहरी चौकीहरुको आयोजनामा विद्यालय सरसफाई कार्यक्रमहरु सम्पन्न भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चैत १० गतेबाट शुरु हुन लागेको एस.ई.ई. परीक्षाका केन्द्र तोकिएका...
सामाजिक विकास मन्त्री पुन भन्छिन् ‘डाक्टरहरु खटाएको ठाउँमा जान नमान्दा समस्या’
पर्वत /गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले सरकारी डाक्टरलाई काममै खटाउन समस्या भएको गुनासो गरेकी छन ।पर्वत अस्पताल बिकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री पुनले डाक्टरले बिरामी जाँच्न ठाउँमा जानै...
पर्वतको बर्राचौरका ८ वर्षीय बालक प्रयास अपहरण र हत्या प्रकरणः दोषीलाई आजीवन कैद
काठमाडौँ– गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले...
बिना लाइसेन्स वडाध्यक्षका माेटरसाइकल हुइँकिन्छन्, नातेदार र आफन्तकै मनाेमानी
संजय रेग्मी | पर्वत : पर्वतका स्थानीय तह अन्तर्गत वडाध्यक्षहरुले चढ्ने मोटरसाइकलको खर्च एक वर्षमा झन्डै १२ लाख रुपैयाँ हुने गरेको छ। जिल्लाका सबै वडाका वडाध्यक्षहरुलाई उनीहरूको आवश्यकता अनुसार मोटरसाइकल र स्कुटर प्रदान गरिएको...
यसरी मनाईयो आदर्श अंग्रेजी माविको तीसौ बार्षिकोत्सव, भर्चुअल लाईब्रेरीको उद्घाटन
पर्वत–पर्वतको कुश्मामा रहेको आदर्श अंग्रेजी आवसीय माविले तिसौँ बार्षिकोत्सव मनाएको छ । यसका साथै बिद्यालयमा अभिभावक दिवश र पुरस्कार बितरण गरिएको छ । बिद्यालयले तिसौँ बर्ष प्रबेशको अवसरमा विभिन्न कार्यक्रमको शुरुवात पनि...









