पर्वत जेसीजको अध्यक्षमा आचार्य - News site from Nepal
पर्वत जेसीजको अध्यक्षमा आचार्य

पर्वत- पर्वत जेसीजको २६ औं शाखा अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित समितिको अध्यक्षमा बिनोद आचार्य रहनुभएको छ ।
कार्यकारिणी उपाध्यक्षमा हेमन्त बाबु आचार्य र गणेश पौडेल, कानुनी सल्लाहकारमा मिलन पौडेल चयन हुनुभएको छ । जेसीजको महासचिबमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा सन्दिपा शर्मा पौडेल, उपाध्यक्षमा सागर पोखरेल, माधब राज पोखरेल, निरमा राजभण्डारी, र झलक चापागाईं रहनुभएको छ ।
त्यसैगरी सहसचिवमा अजय पोखरेल, सह कोषाध्यक्षमा मन्जु शर्मा लामिछाने र जसीजको निर्देशकमा पार्वती शर्मा “ सपना“ तथा प्रकाश पौडेल रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!