प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने - News site from Nepal
प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने
काठमाडौं– नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।नवनिर्वाचित सभामुख अग्नि सापकोटाले माघ १७ गते (शुक्रबार) बिहान ११ बजे बस्ने गरी मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायत प्रतिनिधिसभामा सहभागी दलका प्रतिनिधिले नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!