पर्वतमा कालीगण्डकी किनारमा पुरुष मृत फेला - News site from Nepal
पर्वतमा कालीगण्डकी किनारमा पुरुष मृत फेला

पर्वत /पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ राजाको बगर स्थित कालीगण्डकी नदीको किनारमा एक पुरुष मृत अबस्थामा भेटिएका छन ।
कालीगण्डकी नदीमा पानीमा डुबी रहेको अवस्थामा मंगलबार अन्दाजी ४५ बर्षिय पुरुष मृत अबस्थामा फेला परेका हुन । मृतकको हालसम्म नामथर वतन नखुलेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!