कोरोना फैलिन्छ भनेर देशभरका कारागारमा कडाइ - News site from Nepal
कोरोना फैलिन्छ भनेर देशभरका कारागारमा कडाइ
File photo

काठमाडौं : कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरिका कारागारमा सतर्कता बढाइएको छ। जेलभित्र एकजनालाई संक्रमण भएको केही दिनमै धेरैलाई फैलिन सक्ने भएकाले भेघटघाटमा कडाइ गरिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
कारागार व्यवस्था विभागले देशभरिका जेलमा यससम्बन्धी सतर्कता बढाएको छ।
‘तत्कालका लागि कैदी÷बन्दीहरूको सरुवा रोकेका छौं,’ कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने, ‘भेटघाटमा पनि कडाइ गरिएको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!