पर्वतका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित - News site from Nepal
पर्वतका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित

पर्वत –  फागुनको अन्तिममा गर्मी बढ्नु पर्ने बेला पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात भएको छ ।

शुक्रवार साँझदेखि परेको अबिरल बर्षा संगै जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमो हिउँ परेको छ । यसपटक चौथो पटक हिमपात भएको हो ।
वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!