बागलुङ – ः बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको...
पर्वतको थापाठानामा संचालित घुम्ती शिविरबाट दुई सयलाई नागरिकता
पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट दुई सय नागरिकता वितरण गरेको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुक्रवार संचालन गरिएको २ सय नागरिकता वितरण गरिएको हो ।...
राष्ट्रिय पुननिर्माण प्राधिकरणको तेस्रो स्थापना दिवश पर्वतमा यसरी मनाईयो
पर्वत/राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापना भएको तेस्रो स्थापना दिवश पर्वतमा पनि मनाइएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरण , अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वाधार इकाई पर्वत र जिल्ला आयोजना कार्यान्वयन इकाई, शिक्षाको आयोजनामा स्थापना दिवस मनाइएको हो...
सोह्र दिनदेखि कहाँ गए पर्वतको खुर्कोटका यि युवा, खोजीका लागि परिवारको अपिल
पर्वत : पर्वतको पाङ्गका एक २३ बर्षिय युवा काठमाण्डौको सतुङ्गलबाट १६ दिन देखि बेपत्ता भएका छन । पर्बत जिल्लाको कुश्मा नगरपालिका,वार्ड न २ खुर्कोट घर भएका २३ बर्षिय सिद्धार्थ पौडेल मंसिर २६...
तीन वर्षपछि ठडिदै धरहरा, प्रधानमन्त्री ओली भन्छन् -धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ
काठमाडौँ, -: प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण...
आजदेखि बन्द हुने पोखरा–बागलुङ सडकको बिकल्पमा यो रुटको प्रयोग गर्न सकिन्छ
छ घण्टा कुर्नुभन्दा यो मार्गहुँदै जानु उचित
पर्वत– सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आज देखि दैनिक ६ घण्टा बन्द गरिँदै छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत...
पुस १३ गते थापाठानामा घुम्ती शिविर संचालन गर्दै पर्वत प्रशासन
पर्वत– नागरिकताको प्रमाणपत्र लिन असहज भएकाहरुको लागि शिविर चलाएर नागरिकताको प्रमाणपत्र प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले फलेवास नागरपालिकामा पनि शिविर संचालन गर्ने भएको छ । अपांगता भएकाहरु तथा बृद्ध अवस्थामा...
राष्ट्रियसभामा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत
काठमाडौँ, – राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्नुभयो । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय...
जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा
काठमाडौँ, – सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिनुभएको छ । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उहाँले संसद् जनताको सार्वभौम...
खुसी पछिको बियोग, नेपाल आइडल रवि ओडकी आमाको निधन
कञ्चनपुर – दोस्रो सिजनको नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक परेको छ । केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो । आज (बुधबार) बिहान ७ बजे...