समाचार

तपाई हाम्रो सानो सहयोगले पनि बिचल्लीमा परेका यि बालकहरुले ठुलो राहत पाउनेछन्, सक्दो सहयोग गरौँ

पर्वत– ः जन्म दिने बाबुको अकालमै मृत्यु, आमा दोस्रो विवाह गरी गएपछि उनिहरुले जन्म दिएका बालबालिको अवस्था कस्तो होला । हामी सहजै अनुमान गर्न सक्छौ निकै दयनिय । यहाँको एक दलित समुदायका तीन...

कालीगण्डकी करिडोरको आँधिखोलामा मोटरेवल पुल निर्माण शुरु,मन्त्री लम्सालले गरे शिलान्यास

माधब पराजुली / पर्वत- बहुचर्चित उत्तर—दक्षिण जोड्ने कालिगण्डकी करिडोर स्याङ्जाको मिर्मी,पर्वतको मालढुङ्गा सडक अन्तर्गत मिर्मी आधिखोलामा माटरेवल पुल बन्ने भएको छ । ९ करोड ६५ लाख ७८ हजारको लागतमा रायमाझी राजेश्वरी पि.टि.आर....

स्थानीय तहलाई चार वर्गमा वर्गीकरण, हेर्नुेहोस कुन बर्गमा कति परे

काठमाडौँ, । सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराउनुभयो...

सामाजिक विकास मन्त्री पुनद्धारा पर्वतमा संचालित कार्यक्रमको निरिक्षण, नेपालकै नमुना मोवाईल अस्पताल छिट्टै संचालनमा आउने

पर्वत–गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीवार पर्वतमा विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रदेशको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय र कार्यक्रमको निरिक्षण तथा अनुगमन गर्नुभएको हो । उहाँले पर्वतको...

रेशम चौधरीले लिए थारू भाषामा सपथ, पारिश्रमिक र अन्य सेवासुविधा नपाउने

काठमाण्डौं- कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्। सपथपछि...

पञ्चबर्षिय योजना बनाउँदै गण्डकी प्रदेश सरकार, दिर्घकालीन योजनालाई प्राथमिकता दिन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह

पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चबर्षिय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत...

पर्वत प्रशासनले फेरी राम्जादेउरालीमा शिविर संचालन गर्ने

पर्वत–बिभिन्न कारणले समयमै नागरिकताको प्रमाण पत्र लिन नसकेकाहरुका लागि शिविर संचालन गर्दै आईरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाको मोदी गाउँपालिका ७ राम्जामा शिविर संचालन गर्ने भएको छ । बृद्ध र अपांगता भएकाहरुलाई सदरमुकाम...

छैठौँ राष्ट्रिय टोपी दिवस

पर्वत – नेपाली टोपी : हाम्रो गौरव हाम्रो पहिचान भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस आज मनाईदैछ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षदेखि अग्रेजी नयाँ बर्षको...

गण्डकी प्रदेशका योजनाहरुको काम तीब्र गतिमा , भौतिक पूर्वाधार मन्त्रालयका सचिबद्धारा अनुगमन

पर्वत–संघीयता लागु भएसँगै गण्डकी प्रदेशले संचालनमा ल्याएका योजनाहरु कार्यान्वयन हुन थालेका छन । स्थानीय तह र संघबाट प्राथमिकतामा नपरेका योजनाहरुमा बजेट बिनीयोजन गरेको गण्डकी प्रदेशका अधिकांस योजनाहरु कार्यान्वयनको चरणमा अघि बढेका हुन्...

कालीगण्डकी लोकमार्गका पुल निर्माण तीब्र

पर्वत – निर्माण सुरु गरेर बीचैमा लामो समय अलपत्र छाडिएका कालीगण्डकी लोकमार्गका पुलमा पुन: काम सुरु भएको छ । राष्ट्रिय प्राथमिकताप्राप्त कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा निर्माणाधिन दुई पुलमा काम थालिएका हुन् । पर्वतको कुश्मा–५...