सोमवार, भदौ ८, २०८३
१४ मंसिर, काठमाडौं । चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट-२०१८ का...