समाचार

नेकपाको स्थायी कमिटी भोली बस्दै

...

बागलुङका सांसद घर्तीमगरको नयाँ दिल्लीमा निधन

 पर्वत । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ । सांसद घर्तीमगरलाई गत मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो । एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुराएर...

संवैधानिक परिषद बैठकमा जान प्रतिपक्षी दललाई दवाब

काठमाडौं  – पार्टीको केन्द्रीय समितिको बैठकलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दलका नेता पटक–पटक अनुपस्थित भएपछि सरकारले संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी बिना नै अघि बढाउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर...

कस्तो होला आजको मौसम ?

काठमाडौं – बिहीबार पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । पश्चिमी वायुको असरले पश्चिमको मौसम भने सामान्यतया बदली नै हुनेछ भने पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ । हिमाली...

आम सञ्चार विधेयक बनाउँदै गण्डकी प्रदेश

यस्तो छ कार्यविधि पोखरा- गण्डकी प्रदेश सरकारले सञ्चारलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय गरेको छ ।प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको विधेयकको मस्यौदा बनाउने प्रस्तावलाई...

पर्वत आएर अध्यक्ष तिमिल्सीनाले भने – समयमा नै योजनाहरु पुरा नगर्ने ठेकेदारलाई काबार्ही गर्नुपर्छ

पर्वत– राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समयमा नै योजनाको निर्माण कार्य पुरा नगर्ने निर्माण ब्यबसायीलाई ाबार्ही गर्न आग्रह गर्नुभएको छ । पर्वत जिल्ला अस्पतालको निर्माणाधिन ५० शैयाको...

वेगनास तालको चौतर्फी विकासको लागि महायज्ञ

माधब पराजुली,पोखराकास्कीको वेगनास तालमा एक हप्ते श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ शुरु भएको छ ।बेगनासतालको चौतर्फी विकास र तालमा आकस्मिक दुर्घटनामा परि दिवङ्गत भएका मानिसहरुको सम्झना गर्दै शनिवार बाट श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ सञ्चालन गरिएको हो । ताल...

युवा सांसद गिरीको पहिलो वर्ष उपलब्धीमुलक भएको दावी र आगामी योजना सार्वजनिक

पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको छ । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफ्नो थप कार्य...

पूर्णेश्वर माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने

पर्वत-पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको पूर्णेश्वर माध्यामिक विद्यालयले स्थापनाको ५० बर्ष पुगेको अवसरमा बिभिन्न कार्यक्रमहरु सहित स्वर्ण महोत्सव मनाउने भएको छ । ‘युग सापेक्ष प्राबिधिक शिक्षा ः पूर्णेश्वरको हिस्सा’ भन्ने मूल नाराको साथमा आउँदो...

कांग्रेसको विधान मस्यौदामाथिको छलफल आज पनि जारी

काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदामाथिको छलफल आज पनि जारी रहने भएको छ  । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले पेस गरेको फरक मत सहितको विधान मस्यौदामा आज पनि सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने...