स्याबास सपना ! बेवारिसे शव जलाएर जो बनिन् विश्वकै प्रेरणादायी
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी। बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो। कति बीभत्स ! कति भयानक ! कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको...
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन : नेपालमा भ्रष्टाचार झन बढ्यो
काठमाडौं – ५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ ।
त्यस्तै,...
नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा
काठमाडौं – सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ ।
हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत...
प्रचण्ड–नेपाल समूहको ‘काउन्टर’ रणनीति : प्रस्ताव र पत्र छलफलका लागि प्रदेशमा पठाइँदै
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा व्यक्त गरेको मन्तव्यलाई जस्ताको तस्तै सार्वजनिक गरेर चुनौती दिएको विश्लेषणसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा आक्रामक रूपले प्रस्तुत हुने गरी...
कांग्रेसमा क्रियाशील सदस्यताको किचलो
काठमाडौं – पहिलो पटक तोकेको महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाएको भए यसवेला कांग्रेसका वडादेखि जिल्ला तहसम्मका अधिवेशन भइसकेका हुन्थे । तर, महाधिवेशनको कार्यतालिका पाँच पटकसम्म फेरबदल हुँदा समेत कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरण पनि...
पहिलोपटक एकैदिन ३९४ वटा अस्पताल निर्माणको शिलान्यास
काठमाडौँ – सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने भएको छ ।
मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार...
भटाभट राजीनामा दिंदै निजामती कर्मचारी
काठमाडौं, ७ मंसिर । निजामती सेवातर्फ जागिर खान ठूलै आकर्षण छ । तर ‘ठूलो संघर्ष’ गरेर पाएको त्यही जागिर भटाभट छाड्न थालेका छन् ।
२०७५ साउनयता दुई बर्षभन्दा बढी अवधिमा झन्डै १ हजार ४ सय...
कता हराए ३३ सय जना ?
काठमाडौं : विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको पनि शुक्रबार १४ वर्ष बितेको छ। तर, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको खोजबिन अझै भएको छैन। ३ हजार ३ सय नागरिक...
स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने
काठमाडौं – अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ ।
कोरोना महामारीको चपेटामा...
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा धमाधम लिन थालेको छ । कोभिड–१९ संकटकैबीच स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा सञ्चालन गर्न लागेका हुन् ।
कोरोना संक्रमण भएका, तर केन्द्रमा पुगेर परीक्षा...