भिजिट भिसामा मानव तस्करी भएको आशंकामा गृहले थाल्याे छानबिन
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै ठूलो संख्यामा युवा–युवती भिजिट भिसाबाट खाडी देशमा गएको पाइएपछि छानबिन सुरु गरिएको हो ।
गृह मन्त्रालयले...
टसमस भएनन् ओली–प्रचण्ड
काठमाडौं – सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीं छ । नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन् । दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ ।
दुई अध्यक्षबीच कात्तिक...
कसरी ल्याइँदैछ नेपालमा कोरोनाविरुद्धको खोप ?
काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले कोरोना विरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।
द्रुतकार्य योजनाको लागि आठ वटा समिति गठन गरिएको छ । सरकारले...
नेकपा विवाद : दुवै अध्यक्ष रक्षात्मक
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्ष अहिले रक्षात्मक बनेका छन् । एक महिनादेखिको रस्साकस्सी गरिरहेका दुवै पक्षले जस–अपजसबाट...
पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने दुर्लभ मोडमा सत्तारुढ नेकपा
काठमाडौं – प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार...
कोरोना जितेपछि काममै दतचित
काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् ।
तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो ।...
नेतृत्व नयाँ पुस्तामा सारौं : ओली
काठमाडौं, – नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन...
कोरोना संक्रमणको अवधि लम्बिँदै
काठमाडौं – पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा छिन् । उनले ३८औं दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ ।
लामालाई सुरुका...
मोदीको सन्देश : चरणबद्ध छलफलबाट सीमा समस्या समाधान गरौँ
काठमाडौं – नेपालले इतिहासको विरासतका रूपमा सीमा समस्या आएको भन्दै सन्धि तथा प्रमाणका आधारमा समाधान गर्न नेपाल तयार रहेको सन्देश भारतलाई सुनाएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन शृंगलामार्फत बिहीबार प्रधानमन्त्री केपी ओली र...
नेकपाका दुवै समूह निर्णायक दबाबको रणनीतिमा
काठमाडौं – बेग्ला–बेग्लै राजनीतिक प्रस्ताव सचिवालयमा प्रवेशपछि पार्टी विभाजनको खतरा बढ्ने बुझाइसहित नेकपाका दुवै समूहले होसियारीका साथ एकले अर्कोलाई दबाबमा राख्ने रणनीति अख्तियार गरेका छन् ।
प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ...