पत्र-पत्रिका

जनादेश अपहरण

काठमाडौं – झण्डै दुईतिहाइ बहुमत प्राप्त दलका प्रधानमन्त्री केपी ओलीले जनादेश अपहरण गरेका छन् । प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी ताजा जनादेशका लागि भन्दै नयाँ निर्वाचनको मिति तोकेकी छिन् । अब १२ दिनभित्र...

ओलीका तीन तुरुप, अध्यक्ष छाड्नै परे गौतमलाई दिने तयारी

काठमाडौं –  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ । कात्तिक...

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

काठमाडौं –  सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको...

पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकार, आयोजना प्रतिवेदन तयार

काठमाडौं – योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार...

ओली–दाहाल ‘ब्याक’

काठमाडौं : एकातिर पार्टी विवाद कायमै, अर्कोतर्फ सरकारले जारी गर्‍यो अध्यादेश। त्यही अध्यादेशले विवादको भुमरीमा ‘घ्यू थपिएपछि’ सत्तासीन नेकपामा ठूलै हलचल भयो। तीन सदस्यको मात्र बैठक बसेर निर्णय गर्न सक्ने प्रावधानसहित मंगलबार संवैधानिक परिषद्सम्बन्धी...

कोरोना खोप भण्डारण स्थलको अभाव

काठमाडौं – कोभ्याक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुुक्त ठाउँ समेत अपुग हुने देखिएको छ । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त भण्डार रहे पनि नियमित...

बिरेठाँटी–मुक्तिनाथ केबलकार र दमक औद्योगिक पार्कको डिपिआर बोर्डमा

काठमाण्डौँ – लगानी बोर्ड नेपाल (आइबिएन)ले सहजीकरण गरिरहेकामध्ये चार ठूला आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएसआर) तयार भएको छ । परियोजना विकासकर्ताले दुईवटा परियोजनाको डिपिआर र दुईवटाको डिएफएसआर लगानी बोर्डमा...

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाको तयारी

काठमाडौं – भ्रष्टाचार बढाएको र विधि–विधानको अपमान गरेको आरोपमा पार्टीभित्रै चर्को दबाब सामना गरेका प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएर विवादलाई झन् चर्काएका छन् । नेकपाका बहुमत सचिवालय सदस्यले अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई निर्देशन दिने...

हेलचेक्र्याइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने

काठमाडौं –  कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्र्याइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक्र्याइँ नगर्न विज्ञहरूको आग्रह छ । यद्यपि, संक्रमण जोखिमका...

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोशिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने...