पत्र-पत्रिका

ओलीका विकल्प : पद त्याग कि विभाजन

काठमाडौं –  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ । विवाद समाधानको उपाय खोज्न स्थायी कमिटी सात दिनका लागि स्थगित गरे पनि शनिबार साँझसम्म सहमतिको कुनै बाटो निस्केको छैन...

जोखिम भत्ता मात्रै होइन, कोरोना बिमाको भुक्तानी समेत पाएनन् सुरक्षाकर्मीले

काठमाडौं –  कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको जोखिम भत्ता मात्र होइन, बिमाको भुक्तानी समेत पाएका छैनन् । पर्याप्त पैसा नभएको भन्दै राष्ट्रिय बिमा कम्पनी लिमिटेडले उनीहरूलाई भुक्तानी दिएको छैन । नेपाल प्रहरी,...

संवैधानिक निकायका ४५ पद रिक्त

काठमाडौं – संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समय भए पनि पदपूर्तिको प्रक्रिया अघि बढेको छैन । पटक पटक नियुक्तिको कार्यसूचीसहित बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित हुँदै आएका छन् । राजनीतिक दलबीच नियुक्तिबारे सहमति...

ओली–प्रचण्ड संवादमा माधव नेपालको चरित्र चर्चा

काठमाडौं, २५ मंसिर –  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा माधव नेपालको ‘चरित्र’ लाई लिएर बहस भएको छ । पार्टी विवाद चुलिएर स्थायी कमिटी बैठकमा एजेन्डा बनेपछि संकट समाधानमा...

अग्लियो नेपालको शिर

काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। जसअनुसार सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार भर्चुअल माध्यमबाट संयुक्त रूपमा नयाँ...

नेपालले कोरोना खोप कहिले पाउने छ ?

काठमाडौं – सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता विश्वभरि आतंक फैलाएको नोवल कोरोना भाइरसले हालसम्म साढे १५ लाख मानिसको ज्यान लिइसक्यो । अमेरिकामा मात्र दुई लाख ५० हजार यसैका कारणले मरिसके...

सिडिओको सरुवा गराउने क्रसर व्यवसायी

काठमाडौं – दुई महिनाअघि स्थानीय प्रशासनले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराएपछि व्यवसायीहरूसँगै संगठित भएका नुवाकोटका जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई सरुवा गर्नेे चेतावनी दिए । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले त अझ ढकालतर्फ...

फिर्ता लिन्नँ, बरु ३८ पेजकै बनाउँछु : दाहाल

काठमाडौं : सत्तारुढ दल नेकपामा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक अध्यक्षबिनै स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै आइतबार बैठक बसेको हो। तर, ओलीले पत्र पठाएर...

अन्तिममा ओली पुगेनन्, चिठी पुग्यो, ओलीको पक्षमा खुले बादल

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पार्टी स्थायी कमिटीको बैठकमा उपस्थित हुन्छन् कि हुन्नन् ? राजनीतिक पर्यवेक्षक मात्र होइन, नेकपा स्थायी कमिटीका नेताहरू पनि विभिन्न अनुमान गर्दै थिए । त्यहीबीच आइतबार बिहान सुरक्षाकर्मीको एक...

दुई करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने

काठमाडौं – कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।...