काठमाडौं – सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ ।
कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य...
अनि कांग्रेस सडकतर्फ मोडियो
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि तत्काल राजनीतिक व्याख्या गरे पनि आन्दोलन वा चुनावी तयारीमा जाने भन्नेमा अलमलमा रहेको कांग्रेस अन्ततः आन्दोलनकै बाटोतिर लागेको छ । पार्टीभित्रको दबाब र वैशाखमा प्रधानमन्त्रीले निर्वाचन गर्छन्...
त्यसपछि ओलीलाई प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो…
काठमाडौं – भारतीय नाकाबन्दीपश्चात् प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन...
नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली
काठमाडौं – नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको...
नेकपा टुक्रिन कानुनी अड्चन
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट...
संसद् विघटनले कानुन निर्माणमा गम्भीर धक्का : धेरै समय र बजेट खर्च गरेर तयार भएका ३८ विधेयक निष्क्रिय
काठमाडौं – दुई वर्ष कार्यकाल बाँकी छँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कानुन निर्माणमा समेत गम्भीर असर परेको छ । संसद् विघटनसँगै ३८ वटा विधेयक निष्क्रिय बनेका छन् । सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापित भएन भने...
यसरी गरिएको थियो धारा ७६ को व्यवस्था
काठमाडौं – राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिद बिक्री हुने र अपहरणमा पर्ने जस्ता राजनीतिक विकृति देखिएका कारण यसमा सुधारको...
११ महिनापछि कोरोना संक्रमण दर ओरालो
काठमाडौं – कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पाेजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको बताएका...
नेकपा ‘जोड्न’ चिनियाँ कसरत
काठमाडौं : फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। साबिक अध्यक्षद्वय केपी शर्मा ओली र...
भित्रियो कि नयाँ भाइरस ! स्वाब लिएर आनुवंशिक अध्ययन गरिँदै
काठमाडौं – बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् । १४ जना क्वारेन्टाइनमा छन् ।
उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस...