प्रधानन्यायाधीशको प्रश्न : ‘वैकल्पिक सरकारको सम्भावना थियो कि थिएन ?’
काठमाडौँ — सरकारले ‘वैकल्पिक सरकार’ बन्ने अवस्था नभएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिरहेका बेला संवैधानिक इजलासले प्रतिनिधिसभाबाट ‘अर्को सरकार बन्ने अवस्था थियो कि थिएन ?’ भन्ने चासो राखेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार सुरु भएको...
सुधीर भन्छन्, आशय बंग्याइयो
काठमाडौं – भारतीय टीभी च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथासम्बन्धी प्रसारित सामग्रीमा आफूले भनेको आशय नेपाली मिडियाले बंग्याएको भन्दै त्यसलाई प्रस्ट्याएका छन् ।
जी न्युजमा प्रसारित उनको रिपोर्ट नेपालमा भाइरल भएपछि बुधबार भिडियो...
निर्वाचन आयोगलाई ओली समूहको पत्र, मूल पार्टी भएको दाबी पेस
काठमाडौं – नेकपाको केपी ओली समूहले मूल पार्टीको वैधानिक मान्यताका लागि दाबीसहित निर्वाचन आयोगलाई जवाफ पेस गरेको छ ।
ओली समूहमा रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, सरकारका प्रवक्ता...
चुनावको अर्को चुनौती – नेकपा विवाद
काठमाडौँ — मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेकपाभित्रकै विवाद बन्न पुगेको छ । नेकपा पूर्ववत् अवस्थामा एक पनि छैन र विभाजित भएर दुई दल...
यसकारण पुषमा नै गर्मी !
काठमाडौं – नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ ।
जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले मौसमी...
पर्वत जिल्लाका कोरोना हिरो -रोल मोडल व्यवसायी नेता शर्मा
चैतको पहिलो सातादेखि नै पर्वतमा पनि कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनको अगुवाइमा भेला, बैठक र योजनाहरू निर्माणका काम भैरहेका थिए। ती भेला र बैठकको एकजना सहभागी सदस्य हुनुहुन्थ्यो केदारनाथ शर्मा।
हरेक बिहान ९ बजे बैठकमा...
६० लाख नागरिकका लागि भारतसँग खोप किन्न पहल
काठमाडौं – कोभ्याक्सबाट प्राप्त हुने खोप आउनुभन्दा पहिला नै सरकारले २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गरेको छ । त्यसका लागि सरकारले भारतसँग चरणबद्ध छलफल गरिरहेको छ ।
कोभ्याक्सको खोप सन्...
संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न प्रधानमन्त्री ओलीको सुझाब
धनगढी – प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना हुन नसक्ने दाबी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचन बाहेक अर्को विकल्प नरहेको जिकिर गर्दै संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न सुझाए ।
आमसभालाई सम्बोधन...
नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै
काठमाडौं – नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले...
५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी
काठमाडौं – सरकारले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटपछि फेरि ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको छ । विज्ञहरूले भने एन्टिजेन खरिद गर्नुभन्दा पिसिआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन् ।
कोरोना भाइरसको परीक्षणका लागि यसअघि सरकारले...