पत्र-पत्रिका
कर्मचारी सरुवामा नयाँ मापदण्ड : पायक पर्ने स्थानमा सरुवा हुन सक्ने
काठमाडौं – सरकारले कर्मचारीलाई पायक पर्ने स्थानमा सरुवा हुन सक्ने गरी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । कर्मचारी समायोजनका क्रममा अपायक स्थानमा समायोजन भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी...
अबको ओली अस्त्र : नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश
काठमाडौं – प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब...
प्रतिनिधिसभा विघटन : अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तो अभ्यास भएको उदाहरण भेटिएन
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपछाडि अन्तर्राष्ट्रिय अभ्यासलाई जोड्दै आएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा विघटनका पक्षधर वकिलहरूले संविधानको व्यवस्थामा नटेकीकनै संसद् विघटन भएको एउटा पनि गतिलो अन्तर्राष्ट्रिय...
प्रतिरक्षा सभामा प्रधानमन्त्री ओलीले भने, ‘लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’
काठमाडौं- संसद् विघटनपछि लगातार राजनीतिक, संवैधानिक र कानुनी दबाब झेलिरहेका प्रधानमन्त्री केपी ओलीले देशभरका नेता–कार्यकर्ता जम्मा गरेर आफ्नो कदमको प्रतिरक्षा गरेका छन् । काठमाडौंमा शुक्रबार बृहत् सभा गरेर प्रधानमन्त्री ओलीले अहिलेका परिवर्तनप्रति आफ्नो निष्ठा कायमै रहेको...
फागुन पहिलो साताभित्र ‘कोभ्याक्स’ सुविधाबाट २२ लाख खोप आउँदै
काठमाडौं – विपन्न मुलुकहरूले पाउने ‘कोभ्याक्स’ सुविधाअन्तर्गत नेपालले पहिलो चरणमा फागुन पहिलो साता २२ लाख ५६ हजार डोज खोप पाउने भएको छ । यसअघि भारतले अनुदानमा दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले...
सरकार पक्षका वकिल भन्छन्– ‘प्रधानमन्त्रीले विघटन नगरेको भए संसदीय व्यवस्था नै धरापमा पर्नेरहेछ’
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसमा सरकार पक्षका वकिलले प्रधानमन्त्री केपी ओलीले गरेको विघटनबाट संसदीय व्यवस्था जोगिएको तर्क गरेका छन् । बुधबार प्रधानमन्त्रीका तर्फबाट उनका निजी वकिल सुशील पन्त र नायब...








