काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ ।
सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक...
एक अर्ब खर्च गरेर ‘इन्टरनेट फिल्टरिङ’ गरिंदै : सरकारले इन्टरनेटमा आउने सामग्री छान्ने
काठमाडौं – सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान गर्ने भएको छ । यसका लागि सुरुको वर्ष एक अर्ब रुपैयाँ बजेट छुट्याएर प्रक्रिया अघि बढाउन लागिएको हो ।
बगिरहेको नदीमा...
नेकपा विवाद : निर्णय लिन आयोगले सार्यो पाँच विकल्प
काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ ।
जसअनुसार यसअघि...
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका
काठमाडौं – कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।
केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै...
२० लाख खोप किन्ने सरकारको तयारी
काठमाडौं – सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको कुरा अझै...
फैसला गर्न ढिलो भएन श्रीमान् ?
काठमाडौं – दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो । २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३ मा...
प्रतिगमनविरुद्ध त्यो सडक संसद
काठमाडौं – संसद् विघटनले २०५९ सालमा जसरी प्रतिगमन निम्त्याएको थियो ठीक त्यसैगरी अहिलेको संसद् विघटन पनि प्रतिगमनतर्फ उन्मुख भएको भन्दै नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा मात्रै तेस्रो पटक शक्ति प्रदर्शन गरेको छ । कांग्रेस, जनता समाजवादी...
दुई सातामा दुई लाख खोप लगाइयो, अब एक सातामा तीन लाख खोप लगाउने लक्ष्य
काठमाडौं – सरकारले पहिलो चरणको तेस्रो अभियानमा तीन लाख नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
२ देखि ८ फागुनसम्म तेस्रो अभियानअन्तर्गत खोप लगाउने सरकारको योजना छ । अहिलेसम्म करिब दुई लाख नागरिकले खोप लगाएका छन् ।...
विशिष्ट व्यक्तिको सुरक्षामा नियम विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन
काठमाडौं – गृह मन्त्रालयले उच्चपदस्थ व्यक्तिहरूको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी तत्काल कटौती गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । सरकारको यो निर्णयबाट नियमविपरीत विशिष्ट व्यक्तिदेखि नेता र व्यापारीसम्मको सुरक्षामा खटिएका दुवै प्रहरीका...
आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार
काठमाडौं – लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ ।
बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको...