काठमाडौं – संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ ।
नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७...
विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति
काठमाडौं – नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा...
ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् ।
खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध...
भेलापछि देशव्यापी समानान्तर गतिविधि गरिने
काठमाडौं – सत्तारुढ एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई अहिलेको राजनीतिक समस्याको मूल कारक बताएको छ ।
आफ्नो स्वार्थका लागि उनले राष्ट्रपति कार्यालयलाई समेत दुरुपयोग गरिरहेको दाबी यो समूहको छ । बुधबारदेखि...
‘अल्पमतमा पर्ने गल्ती गर्दिनँ अब’
काठमाडौं : आन्तरिक कलह उत्कर्षमा पुगेपछि झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार झन्डै बहुमतमा झर्यो। नेकपा फुटेर चिरा–चिरा भयो। अन्त्यमा नाम खोसिएर साविक एमाले र माओवादी केन्द्र निर्माण भए। प्रधानमन्त्री केपी शर्मा ओली यो अवस्था...
खनाल–नेपाल समूहको ठहर- ‘ओलीको विसर्जनवादविरुद्ध संघर्ष अपरिहार्य’
काठमाडौं – सत्तारूढ एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका पदाधिकारी र स्थायी कमिटी सदस्य गरी ११ जनाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विघटन र विसर्जनको बाटोमा लगेकाले अब पार्टीलाई ‘क्रान्तिकारी पुनर्गठन’ गर्नुपर्ने अभिभारा आइपरेको...
नेपाल खेमाको समानान्तर अभ्यास
बोलाइयो राष्ट्रिय कार्यकर्ता भेला, सातै प्रदेशमा तोकिए छुट्टै इन्चार्ज
काठमाडौं : सत्तारूढ दल एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर अभ्यास थालेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले विभाग र प्रदेश इन्चार्जको जिम्मेवारी...
अघि बढे ओली
काठमाडौं : एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई...
१२ हजार नेपाली कोरिया जान पाएनन्
काठमाडौं – कोरियाले कोरोना संक्रमणको कारण भन्दै नेपालबाट कोरिया जान ठिक्क परेका झन्डै १२ हजार नेपालीलाई कोरिया लान रोक लगाएको छ ।
कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकमा नेपाललाई अझै राखेका कारण ती नेपाली कोरिया...
अनि फेल भयो दाहाल–नेपालको योजना…
काठमाडौं – अहिले राजनीतिको केन्द्रीय चर्चामा छन्— प्रधानमन्त्री ओली। साबिक नेकपा अध्यक्ष हुँदा उनीविरुद्ध दलका नेताहरूले मोर्चाबन्दी गरे। पार्टी र सरकार दुवै नेतृत्वबाट हटाउन डटेर लागे। तर, ओली कहिल्यै पछि हटेनन्। सेयर बजारझैँ ओलीको...