पत्र-पत्रिका

अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

काठमाडौं – कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका...

नियन्त्रण बाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं – काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शैंया भरिएका छन् । शैंया भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् । दोस्रो लहरको कोरोना...

एसईई र १२ कक्षाको परीक्षा जेठमै हुने

काठमाडाैं – बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक...

नयाँ दल दर्ता गृहकार्यमा नेपाल–खनाल समूह, पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी

काठमाडौं,- विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुट नजिक पुगेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि...

घुमाइफिराइ ‘ताजा जनादेश’

काठमाडौं, –  धेरैलाई चासो छ– राजनीति अब कता जान्छ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सेरोफेरो घुमेको राजनीतिको भविष्य धेरै हदसम्म उनकै निर्णयमा निर्भर छ । र, जिज्ञासा राख्नेहरूको प्रश्न यो पनि...

कोरोना संक्रमण दोस्रो लहर : भेरियन्ट पत्ता लागे रोकथाम सहज

काठमाडौं – कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन । बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ । उक्त आनुवांशिक अध्ययनअन्तर्गत...

विद्यालय बन्द नगर्ने सरकारको अडान, १० वर्ष उमेरका ६ हजार भन्दा बढीमा संक्रमण

काठमाडौं – केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबै भन्दा बढी प्रभावित बालबालिका बनेका छन् यस्तो अवस्थामा समेत विद्यलय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन । अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन्...

पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम : बिरामी ठगिएको गुनासो

पर्वत –  स्वास्थ्य बिमाको सेवा सुविधा लिएकाले औषधि निःशुल्क पाइने आशासहित गत मंसिर २६ मा पर्वत अस्पताल पुगेका दलबहादुर घर्ती तब जिल्ल परे जब उनलाई अस्पताल फार्मेसीका कर्मचारीले सम्बन्धित औषधि आफूकहाँ नभएको भन्दै रित्तै...

प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह

काठमाडौं –  एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति...

कोरोना संक्रमित बालबालिका अस्पतालमा बढ्दै

काठमाडौं –  राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन् । सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकहरुले औंल्याएका छन् । विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयूमा भर्ना भएका...