पत्र-पत्रिका
१३५ स्थानीय तह निमित्तको भरमा, केन्द्रका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी
काठमाडौं – महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । तर, वीरगन्ज महानगरपालिका प्रशासनको नेतृत्व नौ महिनादेखि उपसचिव प्रदीपकुमार निरौलाले सम्हाल्दै आएका छन् । त्यसअघि पनि उपसचिव उमेश बस्नेत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । उपमहानगरपालिकामा पनि...
आइपुग्यो कोभिडविरुद्धको खोप : ७७ जिल्लामा एकै पटक खोप दिने सरकारको योजना
काठमाडौं – भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुगेको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् । भारतले ८४ बाक्सामा...
कोरोना खोपको पहिलो खेप आज आउँदै, पहिलो चरणमा चार लाखलाई खोप
काठमाडौं – कोभिड महामारीविरुद्धको बहुप्रतीक्षित खोप अन्ततः नेपालमा आउँदैछ । छिमेकी भारतले अनुदानमा दिने १० लाख डोज खोप बिहीबार काठमाडौं आइपुग्दै छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण...
भारतले अनुदानमा दिने कोरोना खोप भोलि नेपाल आइपुग्ने
काठमाडौं – भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकमा कोरोनाभाइरसविरूद्धको भ्याक्सिन दिने भएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा खोप दिन लागेको जनाएको छ। टाइम्स अफ...
वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् । संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त...










