पत्र-पत्रिका
प्रधानमन्त्री ओली संसद् विघटन गर्ने मुडमा, प्रचण्ड-नेपाल पक्ष चनाखो
काठमाडौं – नेकपा विवाद नौ सदस्यीय सचिवालयबाट क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रवेश गर्ने ढोका खुलेको छ। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह पार्टीको अन्तरविरोधलाई बेग्लाबेग्लै दस्ताबेजका रूपमा छलफल गर्न तयार...
कोरोनाविरुद्धको खोपमा नयाँ आशा : एक दर्जन खोप अन्तिम चरणमा
एजेन्सी – अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी देखिएको एक अध्ययनले जनाएको छ । मोडर्नाले क्लिनिकल परीक्षणमा सहभागी भएकाहरूको नतिजा विश्लेषण गर्दा उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जनाएको...
नेकपा विवाद : आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह
काठमाडौं, – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं...
कार्य विभाजनको औचित्य सकिएको प्रचण्ड–नेपाल समूहको निष्कर्ष
काठमाडौं – नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लामो विवादपछि दोस्रो पटक दुई अध्यक्षबीच भएको कार्यविभाजनको औचित्य सकिएकोे निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सहमति कार्यान्वयन...
सर्वोच्चको बोल्ड आदेशपछि सरकारको निर्णय : सरकारी अस्पतालमा कोभिड उपचार निःशुल्क
काठमाडौं – मन्त्रिपरिषद्को सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावअनुरूप कोरोनाको परीक्षणसहित सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, मन्त्रिपरिषद्का सबै सदस्यको...









